न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असार। बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएकन छन्। यहाँको मूल सडकमा दुई फिटभन्दा वढी पानी जमेको छ । पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ । जनकपुरधामका प्रायः सडक छेउमा रहेका घर तथा सरकारी कार्यालयमा पानी पस्नुका साथै जमेको छ […]
न्यूजमधेश डेस्क बुटबल ,२६ असार । बिभिन्न पार्टी प्रत्यागगरी करिब २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ । रुपन्देहीको सेमारीमाई गाउपालिका वडा नम्बर ६ मा एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि करिब २ जर्दन नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको पार्टीका जिल्ला ईन्चार्ज रामकेश गुप्ताले जनकारी […]
गोपाल प्रसाद बराल महोत्तरी,२४ असार । भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण उच्च देखिएको छ तर त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीसहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि बन्द छन् । स्वास्थ्य संस्थाका चिकित्सक र स्वास्थ्यकर्मीले यही असार १४ गते नै कोभिड–१९ अभियानमा खटेवापतको जोखिम भत्ता पाउनुपर्ने माग राख्दै कामकाज […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २४ असार । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालको आइसोलेसनमा छटपटिएर मृत्युवरण गरेका राजु सदाको मृत्युबारे अध्ययन गर्न बनेको संसदीय समितिको ५ दिनको म्याद थप गरिएको छ । प्रदेश २ सभाको गत असार १४ गतेको बैठकले धनुषाको हंसपुर नगरपालिका ७ निवासी राजु सदाको मृत्युबारे अध्ययन गर्न नेकपा सांसद रबीन्द्र बैठको संयोजकत्वमा अध्ययन […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २३ असार । प्रदेश २ सरकारले ल्याएको प्रदेश सञ्चार विद्येयक खारेजको माग गर्दै प्रदेश सभा अगाडि संचारकर्मीहरु प्रदर्शन गरेका छ्न् । नेपालको संविधान भन्दा पनि निरंकुश रहेको भन्दै संचाकर्मीहरुले विद्येयक विरुद्ध प्रदेश सभा अगाडी सोमबार प्रर्दशन गरेका हुन् । प्रदेश २ सरकारले प्रदेशसभावाट पारित गरेको सञ्चार विद्येयक राणकालीन कठोरता अपनाएको भन्दै उनीहरु […]
सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ असार।कोरोना भाइरसबाट जोगिन प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा ट्राफिक प्रहरीले मास्क वितरण सुरु गरेको छ । सोमवार जनकपुरको भानु चोकमा ट्राफिक प्रहरीले मास्क विना हिड्ने सर्वसधारणको मोटरसाइकल रोकेर मास्क वितरण गरे । मास्क विना हिड्ने पैदल यात्रुलाई पनि मास्क वितरण गरियो । ट्राफिक प्रहरीले यो प्रसंसनीय कार्य गरिरहेको सर्वसधारणले बताएका […]
सिबेन्द्र रोहिता जनकपुरधाम,२१ असार। विजुलीको तार चुडिएर बाटो अबरुद्ध भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं.२ जलाद पुल स्थित विजुलिको ताल झरेपछी जलाद पुलदेखि धनुषा साइन्स क्याम्पस जाने बाटो अवरुद्ध भएको छ । आज बिहान ९:३४ मा तार झरेपनि अहिले सम्म विजुली ( लाईन )काटेको छैन।सो स्थानमा समयमा कर्मचारी नपुगेपछी स्थानीय बासीहरु त्रसित बनेको छ।
न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार । जनमत पार्टीले नागरिकता विधेयकको बिषयलाई लिएर गठबन्धन बनाएर एकीकृत आन्दोलन गर्न आन्दोलनरत दलहरुसँग आग्रह गरेको छ । यही अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण आन्दोलनकारी शक्तिहरुको बृहत गठबन्धन बनाएर सहकार्य गर्न उनले आह्वान गरेका हुन् । यसरी अगाडि बढ्दा नै अधिकार आन्दोलनलाई निर्णायक बनाउन सकिने उनको तर्क […]