०२ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
×

प्रदेश

सुनचाँदी पसलमा चो गरीर्ने तीन जना पक्राउ

न्यूजमधेश सम्बादाता नवलपुर ,१९ असार । नवलपरासी(बर्दघाट –सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत फागुन १८ गते भएको चोरीमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ असार। प्रादेशिक अस्पतालको आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा प्रदर्शनमा उत्रेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । दलितहरुको उल्लेख्य सहभागिता रहेको जुलुस नाराबाजी गर्दै बजार परिक्रमा गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडि पुग्दा प्रहरीले रोक्न खोजेका थिए । जुलुस नरुकेर लगातार जान लाग्दा […]

मनोज बनैता सिरहा,१८ असार । जनकपुरधाम प्रादेशिक अस्पतालमा मा उपचार को क्रममा मृत्यु भएको राजु सदा  को न्याय का लागि दलित हरू ले गरेको अान्दोलन माथि प्रहरी दमन हुनु अति निन्दनीय कार्य भन्दै जसपा का युवा नेता अनिल महासेठले गहिरो असन्तुष्टि ब्यक्त गरेका छन । युवा नेता महासेठले प्रहरी दमनको घोर निन्दा का साथ दोसी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ असार । प्रहरी हिरासतमा मृत्यु भएका शम्भु र उपचार नापाएपछी मृत्यु भएका राजु सदाको घटनामा दोषीमाथि कारवाहीको माँग गर्दै दलित समुदायहरुले जनकपुरधाममा निकालिएको विरोध जुलुसमा प्रहरीले आश्रु ग्यास, हवाई फायर तथा लाठी प्रहारी गरेको छ । जनकपुरधामको रंगभूमि मैदानमा जम्मा भई निस्केको सो विरोध र्याली रामानन्द चौक, पिडारी चौक, वन्सीचौक हुँदै मधेश […]

न्यूजमधेश सम्बादाता सप्तरी ,१८ असार। भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा आज एक बालकको मृत्यु भएको छ । उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको […]

न्यूजमधेश डेस्क सिरहा, १८ असार । सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर  ८ का प्रदिप यादव पछिल्लो एक वर्ष ६ देखि ओछ्यानमा छन् ।दुर्घटनामा परी भाचिएका खुट्टाको उपचारमा लापर्वाही भएर निको नभएपछि उनी लामो समयदेखि ओछ्यान परेका हुन् ।जनता माध्यमिक विद्यालय धनगढीमाई नपा ७ अयोध्यानगरका प्राथमिक शिक्षक यादव विद्यालयबाट गोलबजार आउने क्रममा २०७७ पुस २४ गते […]

न्यूजमधेश डेक्स जनकपुरधाम,१७ असार । पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारहरुले जनकपुरधामको जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका हुन् । प्रदेश संचार विधेयक प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै जनकपुरधामका पत्रकारहरुले बुधबार जलाएका छन् । ‘कुनै पनि […]

कालिका खड्का काठमाडौँ, १७ असार । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जन्मेपछि आफ्नो मानवाधिकारको उपभोग गर्नबाट वञ्चित भएको एक अध्ययन प्रतिवेदनले जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज सार्वजनिक गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन’मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानवाधिकारको उपभोगबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले […]