न्यूजमधेश समाचारदाता काठमाडौं,१६ पुस।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको ५ सय ग्राम सुन सहित भारतीय नागरिक सुनिल हरिराम रोरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका उनलाई उक्त स्थानमा खटिएको प्रहरी र भन्सार विभागको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो।
न्यूजमधेश समचारदाता जनकपुरधाम,१५ पुस । प्रदेश २ को प्रस्तावित राजधानी तथा धार्मिक नगरी जनकपुरमा अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा कलाकारहरु जनकपुर तताउने भएका छन् । पर्यटक देखि नेपाली युवा पुस्ता न्यु इयर इभ मनाउन तयारी अवस्थामा रहेको समयमा जनकपुरको रेल्वे स्टेशनमा सांगितिक कार्यक्रमको आज ( मंगलबार ) हुने भएको छ । खासगरी नयाँ वर्षको […]
न्युजमधेश समचारदाता जनकपुरधाम,१४ पुस । जनकपुरधामलाई धार्मिक नगरीको रुपमा स्थापीत गराउनका लागि महत्वपुर्ण भुमीका खेलेको भन्दै जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई सम्मानीत गरिएको छ । नगर प्रमुख साहले जनकपुरधामलाई विकसीत वनाउनका लागि गरेको अथक मेहनतलाई मध्यनजर गर्दै उनलाई जिल्लाको उत्कृष्ट मेयरको पदवीबाट सम्मानीत गरिएको हो । जनकपुरधामको अधिकृत संगममा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख साहलाई […]
न्यूजमधेश समाचारदाता कपिलवस्तु,७ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलमा थारु समुदायको परम्परागत सीप विकास तालिम थारु मादल र ढकिया बुन्ने तालिम सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा नं ८ को कार्यालयमा उक्त कार्यक्रम गरिएको हो । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व कृषिमन्त्री चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता […]
मनोज बनैता सिहरा,६ पुस।प्रदेश २ का उधोग, पर्यटन, वन तथा बातावरण राज्यमंत्री सुरेश मण्डलले सिरहामा ‘न्यानो पारौं’ अभियान शुरु गरेका छन । अभियानको शुरुवात गर्दै मन्त्री मण्डलले उक्त अभियानमा लागि पीडितलाई राहत दिन प्रदेशका सम्पूर्ण डिभिजन बन कार्यालयका अधिकारीसंग अनुरोध गरेका छन् । मन्त्री मन्डल आफु पनि सिरहाको विभिन्न ठाउमा पुगेर दाउरा बितरणमा सहयोग पुर्याएका […]
न्यूजमधेश समाचारदाता वीरगञ्ज,५ पुस। भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा अबैध मरिचसहित ट्रक पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ। प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ना २ ख ९८०२ नम्बरको मरिच लोड गरिएको ट्रक नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट उक्त ट्रकमा लोड गरिएको १ सय २० बोरामा […]
धीरज काेरी कपिलवस्तु,५ पुस।कपिलवस्तु जिल्लाको सुद्धोधन गाँउपालिका वडा नं.६ गौराममा २ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा नम्बर ६ का अध्यक्ष बिजय यादवले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो र समाजको गतिबिधी र खोज पत्रकारिता गर्न आग्रह गरेका छन् । पत्रकारिता क्षेत्रको विकासका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम, ५ मंसिर।जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको पचरौतामा शंकास्पद अवस्थामा जलाउन लागेको भन्दै शव प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले जल्दै गरेको शव फेला पार्दासम्म शरिरको अधिकांश भाग जलिसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जलिरहेको शव निभाएर मासु परीक्षणको लागि लगिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका […]