१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

प्रदेश

स्थानीय तहमा यसरी हुन्छ  भ्रष्टाचार र अनियमितताको चलखेल`खर्च देखिन्छ, काम देखिँदैन´

न्युजमधेस डेस्क जनकपुरधाम,१२ साउन। स्थानीय तहमा जनप्रतिनिधिले सरकारी इन्धनको दुरुपयोग गरी आफ्ना कार्यकर्ता र आफन्तलाई कसरी बाडिँन्छ त्यो बुझ्न धनुषाको शहिदनगर नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ मा इन्धनमा खर्च गरेको रकम हेरे पुग्छ। महालेखा परीक्षकको कार्यालयले सार्वजानिक गरेको ५९औं प्रतिवेदन अनुसार सो नगरपालिकाले दैनिकी २२ हजार ७ सय ३६ रुपैयाँका दरले एक वर्षमा ३२ लाख ७४ […]

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको […]

न्युजमधेस डेस्क महोत्तरी,११ श्रावण। महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्यधिक उपकरण प्रयोग हुनुले पनि चुहावटका घटनामा वृद्धि भइरहेको विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ । गौशाला वितरण केन्द्रले जिल्लाको गौशाला नगरपालिका, भंगाहा नगरपालिका, औरही नगरपालिका, बर्दिबास नगरपालिका र सोनामा गाउँपालिका हेर्दै आएको छ । गौशाला […]

न्युजमधेस डेस्क जनकपुरधाम,११ श्रावण। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित औषधि व्यवस्था विभागले औषधि पसलमा अनुगमन गरेको छ । मापदण्ड विपरीत पाइएका तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको हाे । बुधबार विभागले औषधि पसलमा अनुगमन गर्न थालेपछि केही औषधि व्यवसायी पसल बन्द गरेर भागेका थिए । जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरी सञ्चालनमा रहेकाले व्यवसायीहरूमा […]

  न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन्। बुधवार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले सरकारको स्वामित्वमा सञ्चालन भई नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरुको अध्ययन गरेर […]

न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। जनकपुरधामबाट दिउसै दुई लाख रुपैयाँ लुटेर भागेका लुटेराको पहिचान हुन सकेको छैन् । सोमबार मिल्स एरियास्थित एभेरेष्ट बैंकबाट पैसा झिकेर घर जाँदै गरेकी शर्मिला यादवको दुई लाख रुपैयाँ मोनाष्टिक स्कुलनजिक मोटरसाइकलमा आएका दुई जनाले लुटेर भागेका थिए । धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुरल क्षेत्रीले बैंकको सिसिटिभी फुटेजमा शंकास्पद व्यक्ति […]

न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो। थप वर्षा हुनसक्ने आकलन गरिएको छ। ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। […]

न्युजमधेस डेस्क काठमाडौ,११ साउन। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो […]