२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

मधेस

प्रादेशिक अस्पतालमा चिकित्सकको लापर्वाही, सुत्केरी महिलाको मृत्यु

न्यूजमधेश डेस्क जनकपुरधाम,७ फागुन । मधेश सरकारले रेखदेख गर्दै आएको जनकपुधरामस्थित प्रादेशिक अस्पतालमा प्रसुति गराएकी एक महिलाको ज्यान गएको छ । सामान्य तरिकाले प्रसुति भएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नं.५ लवटोलीका ३० वर्षीया आरती यादवको मृत्यु भएको हो । अस्पतालका चिकित्सकको लापर्वाहीका कारण उनको ज्यान गएको परिवारजनले आरोप लगाएका छन् । प्रसव पिडा लागेकी […]

राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । सोही गाउँपालिकाका वडा नम्बर ५ मलेकपुर स्थित पार्टी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच उक्त संख्यामा नेता कार्यकर्ताहरुले डा. सिके राउत नेतृत्वको जनमतमा प्रवेश गरेको हो । कृष्णा मण्डल, लाल सदा, दिपेन्द्र सदा, मोहित सदा, संतोष साह, […]

न्यूजमधेश डेस्क राजविराज,१ फागुन ।सप्तरीमा विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुई दर्जनभन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रदेश गरेका छन् । आइतबार जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष ऋषिकेश ठाकुरको अध्यक्षतामा गाउँपालिकाका वडा नम्बर ७ मा आयोजित एक कार्यक्रम बीच प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बविता ईसरले नवप्रवेशी नेताकार्यकर्तालाई फुलमाला टीका र सदस्यता प्रदान गरी पार्टी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ फागुन।पहिलोपटक मधेस प्रदेश सरकारले आज (फागुन १ गते) पहिलोपटक जनयुद्ध दिवस मनाउँदैछ । तत्कालीन नेकपा माओवादीले २०५२ आजकै दिन अर्थात् फागुन १ गते सशस्त्र विद्रोह सुरु गरेको दिनको सम्झनामा आज माओवादीहरूले जनयुद्ध दिवस मनाउने गरेका छन् । तर मधेस सरकारकै तर्फबाट भने यो दिवस पहिलोपटक मनाउन लागिएको हो । मधेस सरकारले आज […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ माघ । राष्ट्रिय एकता अभियान जनकपुरले सरस्वती पूजाको मूर्ति बिसर्जनको क्रममा रौतहट स्थित इशनाथ नगरपालिकामा हिन्दू समुदायमाथि गरिएकाे हमलाकाे विराेध गरेकाे छ । जिहादी आतंकीद्वारा गरिएको उक्त हमलाको विरोधमा अभियानले जनकपुरस्थित जनक चौकमा आज प्रदर्शन गरेकाे हाे। प्रदर्शनमा इस्लामिक आतंकवाद मुर्दावाद, मधेशलाई इस्लामिककरण गर्न पाइँदैन, मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, मूर्ति बिसर्जन गर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० माघ । ३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ परेका छन् । बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ सय रुपैयाँ घुससहित पक्राउ गरेको हो । साहले जग्गा नामसारीको सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा आयोगको हेटौँडा […]

सप्तरी, २० माघ । जनमत पार्टीले किसान आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) सप्तरीको विभिन्न ठाउँमा चक्का जाम गरेका छन् । जिल्लाको भारदह, रुपनी र कठौना स्थित राजमार्गमा चक्का जाम गरिएको आन्दोलन समितिका संयोजक शिवनन्दन कुशवाहाले जानकारी दिए । उनका अनुसार भारदह स्थित प्रहरीले बाटो खुलाउने प्रयास गरेकाले समान्य घमसाघम्सी भएको हो । हिजो (बुधवार) विभिन्न […]

राजविराज, २० माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित एक विद्यालयमा अभिभावकहरु आन्दोलित भएका छन् । सोही नगरपालिका वाड नम्बर ९ स्थित एस एल पी माध्यमिक विद्यालय महुकी पत्थरगाडामा विद्यालय व्यवस्थापन समिति गठनको मागँ गर्दै आभिभावकहरु अनिश्चिकालीन रिले अनसनमा उत्रेका छन् । विद्यालयमा उक्त समिति नभएकाले विभिन्न अनुदान लगायतका अन्य क्रियाकलापहरुमा समेत समस्या भइरहदाँ आफुहरु आन्दोलित […]