२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

मधेस

महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारको छापा

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ माघ । महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले छापा मारेको छ । गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागी छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ । ‘जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरीको आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेका […]

जनकपुरधाम , ९ माघ । सप्तरीको राजविराजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव विरुद्ध प्रदर्शन सहित पुतला दहन गरेका छन् । जनमत पार्टीका नेता, कार्यकर्ता तथा उनका समर्थहरुले आज (आइतवार) दशन चौक स्थित प्रदर्शन गर्दै मन्त्री यादवको पुतला दहन गरेको हो । रेणु यादवलाई बर्खास्त गर, जनमत पार्टी जिन्दावाद, सिके राउत जिन्दावाद, रेणु […]

जनकपुरधाम, ९ माघ । बारामा प्रतिबन्धित २ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार नवाधा थाना अक्बरपुर का ३८ वर्षीय शिव शंकर बब्लु रहेको छ । जितपुरसिमरा उपमहानगरपालिका–१ सिमरा विमानस्थलबाट बब्लुलाई नेपालमा प्रतिबन्धित २ हजार दरले १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ माघ ।पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेको छ । चिसोको कारण तीन जनाको मृत्यु भएको छ । चिसोको कारण […]

न्यूजमधेश डेस्क महोत्तरी,५ माघ । महोत्तरीको भंगाहा–४ रामनगरमा रुघाखोकीका बिरामी बढ्दै गएका छन्। सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ। घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो। अहिले घरघरै रुघाखोकीका बिरामी बढेको स्थानीय इस्लाम राइनले बताए। बिरामी भएपछि पीसीआर परीक्षण नहुँदा कोरोना नै भन्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ माघ। मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो । बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । […]

सोम दियाली सर्लाही,४ माघ । केही दिन यता बढेको चिसोका कारण सर्लाहीको जनजीवन अत्यन्तै प्रभावित भएको छ । चिसोकै कारण मानिसहरुलाई घर बाहिर निस्कन बाध्य भएको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्ग, साना व्यवसायीहरु मारमा परेका छन् । विगतमा चिसो र शितलहरलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गरेको […]

सोम दियाली सर्लाही, १ माघ । सर्लाहीको हरिवन नगरपालिका ११ का मनकारी वडा अध्यक्ष शेख मेहबुव रेजाले मस्जिद निर्माणका लागि नगद ५ लाखसहित १२ धूर जमिन निःशुल्क दान गर्नुभएको छ । विगतदेखि नै सामाजिक कार्यहरुमा तन, मन र धनले सहयोग गर्दै आउनुभएका वडाअध्यक्ष रेजाले चलनचल्तीको मूल्य अनुसार ३० लाख मूल्य बराबरको जग्गा हरिवन ११ स्थित […]