०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

महोत्तरीको रामगोपालपुर नगरपालिकामा जनमतको प्रथम नगर अधिवेशन सम्पन्न

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको कभरेज अभियान अन्तर्गत महोत्तरीको रामगोपाल नगरपालिकामा जनमत पार्टीको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। जनमत पार्टीका नेता बिजय कुमार मण्डलको अध्यक्षतामा रामगोपालपुर स्थित दुर्गा मन्दिरको प्राङ्गणमा सम्पन्न भएको जनमत पार्टीको नगर अधिवेशनबाट राजेश कुमार मण्डलको नेतृत्वमा २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ। […]

न्यूजमधेश डेस्क गौर ,१२ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहट जिल्लाको सदरमुकाम गौरमा शान्तिपुर्ण मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । उनिहरु भ्रष्टाचारलाई कारबाही गर्न,आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै रौतहट जिल्लाको सदरमुकाम गौरमा मशाल जुलुस निकालेको […]

राजविराज, १२ कार्तिक । जनमत पार्टीले कार्यकर्ताहरुको रिहाईको मागँ गर्दै सप्तरीको राजविराजमा मशाल जुलुस प्रदर्शन गरिएको छ । जनमत पार्टीका केन्द्रिय समितिले घोषणा गरिएको बमोजिम आज (शुक्रवार) सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको हो । राजविराज नगरपालिका स्थित शिव मन्दिरको प्रांगणबाट निकालिएको र्‍याली बजार परिक्रमा गर्दै दशन चौकमा कोणसभामा परिणत गरियो । पार्टीले घोषणा गरेको आन्दोलनको […]

राजविराज, ११ कार्तिक । मिथिला कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनकोे खेलमा बजाज युथ क्रिकेट एकेडेमी सप्तरी र छिन्नमस्ता बरही सप्तरी विजय भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा आज (विहिवार) भएको पहिलो चरणको खेलमा रौतहट एलेभेन टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर […]

राजविराज, १० कातिक । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गरिएको बमोजिम आज (बुधवार) पनि सप्तरीका विभिन्न स्थानिय तहमा मशाल जुलुस प्रदर्शन गरिएको छ । सप्तरीको १८ औ पालिकाको टोल टोलमा आयोजना गरिएको मशाल जुलुस तथा कोण सभामा पार्टीका नेता, कार्यकर्ता साथै स्थानियवासीहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा […]

राजविराज, १० कातिक । सप्तरीको शम्भुनाथ नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन मंगवार सम्पन्न भएको छ । सोही नगरपालिका वडा नम्बर ३ स्थित शम्भुनाथ मन्दिरको प्रांगनमा आयोजना गरिएको कार्यक्रममा २३ सदस्यीय नगर समिति गठन गरिएको हो । सोही नगरपालिकाको जनमत पार्टीको अध्यक्षमा संजिव कुमार साह, उपाध्यक्षमा मुन्द्रिका देवी राम, सचिवमा शसिन्द्र भगत, सह–सचिवमा विनोद मण्डल, कोषाध्यक्षमा […]

राजविराज, ९ कात्तिक । जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सप्तरीका विभिन्न स्थानिय तहमा माइकिंङसहित मोटरसाइकल र्‍याली पर्दर्शन गरिएको छ । १८ औ पालिकामा आयोजना गरिएको बाइक र्‍यालीमा पार्टीका नेता, कार्यकर्ताहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (मंगलवार) उक्त कार्यक्रम आयोजना गरिएको पार्टीका जिल्ला सचिव […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गर्ने र प्रदेश सरकारलाई नै हटाउने चेतावनी दिएका छन । सोमबार आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुक पेज डा. सिके राउत सचिवालय मार्फत, पक्राउ परेको आफ्नो १७ जना कार्यकर्ताहरुलाई अविलम्ब रिहा नगरे प्रदेश नं २ […]