२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मधेश विशेष

धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने किसानको चिन्ता

गोपालप्रसाद बराल महोत्तरी,३० जेष्ठ । जेष्ठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् । यसपालि वैशाखी तरकारी कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाले बजार पु¥याउन नसकेर बोटमै बुढिनु, […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ ।प्रदेश २ का धनुषा जिल्लाको गणेशमान चाररनाथ नगरपालिका–३का इन्द्रजीत साफीले साहुसँग पाँच लाख ऋण लिएर इन्जिनीयरिङ अध्ययन गरे। अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न शुरु गरेको केही समयमा उनीसँग नागरिकता माग गरियो। नागरिकता पेश गर्न नसकेपछि साफीले पाएको रोजगारीबाट हात धुनुपर्‍यो। अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएपछि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ । मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई मधेशी जनताले मधेशको मुद्दा सम्वोधन गर्न सक्ने नेताको रुपमा रहेको भन्दै मधेशी जनताले भोट दिएपछि अचानक उपेन्द्र यादव नेपालको राजनीतिमा उदाए । वि.स. २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल नामक गैर राजनीतिक संस्था खोलेका यादवले २०६४ वैशाख १४ गते राजनीतिक दलको रुपमा स्थापीत गरे । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ जेष्ठ ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले पार्टीका युवा नेता ई.आलोक यादव (सागर )को निधनप्रती दु:ख व्यक्त गरेका छ्न। जनमत पार्टी सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकाका नगरप्रमुख ई .आलोक यादवको विराटनगर स्थित उपचारको क्रममा ३५ वर्षका उमेरमा निधन भएको हो। केही समयअघि उनमा कोरोना संक्रमण देखिएपछि उपचारको अस्पताल भर्ना गरिएको थियो […]

न्यूजमधेश डेस्क काठमाडौं, २६ जेष्ठ । जनता समाजवादी पार्टी, (नेपाल जसपा) वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीभन्दा व्यक्तिगत स्वार्थ ठूलो हुन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ताका क्रममा नेता यादवले पार्टी एकताका लागि प्रयास गरिरहेको बताए । उनले जसपालाई विभिन्न शक्तिहरूले कमजोर बनाउन लागेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२२ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता उमाशंकर अरगरिया मन्त्री बनेका छन् । उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री पद सम्हालेलगत्तै उनले क्रान्तिकारी निर्णयबाट कार्यभार सुरु गरेका छन् । उनले मधेसमा कायापलट गर्न भिजनका साथ जनकपुरधामको रामजानकी मन्दिरलाई विश्व सम्पदा सूची (युनेस्को) मा […]

अजय साह जनकपुरधाम,२१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ। प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । जसपाको यो समूहले सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्नेछ । जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धनबारे छलफल हुन लागेको हो । छफलमा […]