१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

राजनीति

जनमत पार्टीको माग सम्बोधन गर्न सरकार सकारात्मक छ : गृहमन्त्री खाँण

न्यूजमधेश डेस्क काठमाडौँ ,२ बैशाख । नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग वि.सं. २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो । वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीको नेतृत्व अध्यक्ष […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २५ चैत । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषा जिल्लाको सबैला नगरपालिकाको मेयरमा बीपी साहलाई उम्मेदवार बनाएको छ । जनमत पार्टी सबैला नगर समितिले साहलाई सर्वसम्मत रुपमा मेयरमा उठाउने निर्णय गरेपछि डा.राउतले स्वयम् आफ्नो फेसबुक पेजबाट साहको उम्मेदवारी घोषणा गरेका हुन् । ३१ वर्षीय बीपी साह त्रिभुवन विश्विद्यालय केन्द्रीय विभागबाट एमए र […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२४ चैत्र । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले संविधान र कानुनसँग बाझिएका विषय राखेको भन्दै लिखित रूपमा असहमति राखेको छ । एमाले महासचिव शंकर पोखरेलले निर्वाचन आयोगले बैशाख ३० गते का लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहितामा संविधान र कानुनसँग बाझिए बाहेकका विषय मात्रै मान्ने भन्दै […]

न्यूजमधेश डेस्क मिर्चैया ,१७ चैत्र।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। महिला जनमत संघ सिरहाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा जसपा सिरहा जिल्ला सदस्य समेत रहेका अमृती देवि यादवकी नेतृत्वमा दर्जनौं महिला नेत्रीहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको हो। उनिहरुलाई महिला जनमत संघ सिरहा अध्यक्ष गंगा देवी यादव फुलमाला […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ चैत्र । धनुषाको इनर्वामा पार्किङ गरिएको नेपाली रेललाई छोपिएको त्रिपाल च्यातिइसकेको थियो । रेलका कतिपय पार्टपूर्जामा खिया लागिसकेको थियो । शनिबार भने त्यही रेललाई रंगीचंगी फूलले सजाइयो । सजाइएको यही रेलको शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री […]

न्यूजमधेश डेस्क काठमाडौं,१७ चैत्र। सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। बैठकमा चुनावी तालमेलकाे माेडालिटीका विषयमा छलफल हुने बताइएकाे छ। कांग्रेसले मंगलबार केन्द्रीय कमिटीबाट स्थानीय निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ। कांग्रेसको यो निर्णयसँगै पहिलोपटक सत्ता गठबन्धनको वैठक बस्न लागेको हो । […]

महोत्तरी । मनिष ठाकुर बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति तय भए देखि विभिन्न पदमा उम्मेदवारी दिनेहरुको नाम चर्चामा आइरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै स्वतन्त्र उमेदवार साथै समाजसेवी संजिव ठाकुर नाम पनि चर्चामा आउन थालेको छ । आउदो चुनाव मा जनताहरु साथ दिने बिश्वास समेत गरेका छ्न । समाजसेवी संजिव ठाकुर […]

न्यूजमधेश डेस्क सिरहा,८ चैत्र । माओवादीको कर्मचारी सँघको एक केन्द्रीय सदस्य डा राम प्रसाद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । उनलाई पार्टीका राष्ट्रिय उपमहासचिव ई .इन्द्रजित यादवले पार्टीमा स्वागत गरेका हुन। माओवादी पार्टी कर्मचारी संघको केन्द्रीय सदस्य तथा भेटनरीको रिटायर्ड अधिकृत जनमतमा प्रवेश गरेको हो । माओवादी पार्टी मा रहेर समाजको विकास, समृद्धि , […]