न्यूजमधेश सम्बादाता जनकपुरधाम,८फाल्गुण। प्रदेश २ मा २ सय ३६ महिला अधिकार उलंघन भएको पाइएको छ । बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय जनकपुरधामले सार्वजनिक गरेको वर्ष पु्स्तक २०२० मा २ सय ३६ महिलाकोअधिकार उलंघन भएको जनाइएको छ । यकिन तथ्याङ्क नभएपनि विगत भन्दा यो संख्या दिनानु दिन बढ्दै गएको जनाइएको छ । महिला अधिकार […]
न्यूजमधेश सम्बादाता काठमाडौं,८फाल्गुण। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् । मन्त्री बाँस्कोटाको राजीनामा माग […]
न्यूजमधेश सम्बादाता कपिलवस्तु ,८ फाल्गुण।कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा महाशिवरात्रीको अवसरमा रमुवादह मेलालाई बुधबार औपचारिक रुपमा कार्यक्रमका प्रमुख अतिथी तथा वडाध्यक्ष चुर बहादुर खड्काले उद्घाटन गर्नु भएको छ । “समृद्धि र विकासका लागि ऐतिहासिक गढी तथा धार्मिक पर्यटकीय क्षेत्र शिवगढीको पहिचान, हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालन भएको दोस्रो शिवगढी मेला तथा महाशिवरात्री पर्व […]
न्यूजमधेश सम्बादाता परासी,७ फाल्गुण। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ श्रीनगरस्थित पिडुराखोलामा सिँचाइ सुविधाका लागि पक्की बाँध निर्माण गरिएको छ । तराई–मधेश समृद्धि कार्यक्रम र सरावल गाउँपालिकाको संयुक्त लगानीमा सिँचाइका लागि बाँध निर्माण भएपछि वर्षौँदेखि सिँचाइको समस्या भोग्दै आएका स्थानीय कृषकमा खुशीयाली छाएको छ । सरावल गाउँपालिकाको पिपरा, महुवा, कोठिलवा, श्रीनगर, गोइनी, सरावल तथा रामग्राम नगरपालिकाको देवगाव, […]
श्रवण देव जनकपुरधाम,७फाल्गुण।हिन्दू समाजमा कसैको मृत्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । दाहसंस्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरिएको छ । झन् तराईरमधेसमा त यस्ता काममा महिलालाई झनै कडाइ गरिएको छ । त्यहाँ अहिलेसम्म महिलालाई घुम्टोभित्रै राख्ने चलन पूर्णरुपमा हटिसकेको छैन । निधन भएका व्यक्तिको शव दाहसंस्कारका लागि घाटसम्म लग्नुपर्दा पुरुषले […]
न्यूजमधेश सम्बादाता राजविराज,७फाल्गुण।सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मा जनमत पार्टीको वडा एकाइ तदर्थ समिति, वडा स्तरिय महिला जनमत संघका तदर्थ समिति र युवा जनमत संघका तदर्थ समिति गठन गरिएको छ । राजविराज नगरपालिका वडा नम्बर ९ मलेठ स्थित मंगलवार आयोजना गरिएको एक कार्यक्रम बिच वडा एकाई तदर्थ समितिका संयोजकमा ई. हरिनारायण यादव, वडा स्तरिय […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,७फाल्गुण।जनकपुरधामलाई धार्मिक पर्यटकीय दृष्टिले विकास गर्नुका साथै‘वैवाहिक गणतव्य’को रुपमा विकास गर्ने जनकपुरधाम उपमहानगरपालिका अगाडि बढेको छ । धार्मिक साँस्कृतिक सम्पदाको धनी मानिने जनकपुरधाम क्षेत्रको सम्पदाको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने तथा उपमहानगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि चार बुँदे निर्णयलाई अगाडि ल्याएको छ । पर्यटन भित्र्याउन तथा रोक्नका लागि जनकपुरधाम पर्यटन प्राधिकरण गठन गर्ने, […]
न्यूजमधेश सम्बादाता राजविराज,६ फाल्गुण।सप्तरी जीलाको बोदे बरसाईन नगरपालिकामा संचालन गरिएको धार्मिक मुश्लिम सभा सोमबार सम्पन्न भएको छ । सम्मेलनमा नेपाल र भारतबाट आएका १५ लाखभन्दा बढी मुसलमानले एकसाथ नवाज पढेका छन् । उनीहरुले शान्तिका निम्ति प्रार्थना समेत गरेको आयोजकले जनाएको छ । सम्मेलनमा मौलाना हजरत साद साहेबले प्रवचन दिएका थिए । भारतको दिल्लीबाट आएका उनी […]