१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

समाज

जनकपुर: बस दुर्घटना हुँदा १५ जना घाईते र ५ जना सिरियस

न्युजमधेस डेस्क जनकपुरधाम। मधेस प्रदेश स्थित जिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार वडा न -१ मा पुर्ब पश्चिम लोक राजमार्ग को गोलघर को नजिक बस दुर्घटना हुदा  १५ जना समान्य घाईते र ५ जना गम्भिर घाइते भएका छ्न । काठमाडौ बाट काकर्भिटाका लागि गाडि न प्रदेश ३०१-००५ख ९७१९ नम्बर को सुपर अग्नि नाईट बस दुर्घटनामा परि  […]

न्युजमधेस डेस्क जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले भीड व्यवस्थित गर्न सेवा प्रवाह प्रणाली परिवर्तन गरेको छ । कोरोना महामारीका कारण एउटा पालिकाको काम साताको दुई दिनमात्र हुने भएको छ । यो सेवा आजदेखि लागु भएको छ । कार्यालयले जारी गरेको सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको लागि प्रत्येक स्थानीय तहका […]

न्युजमधेस डेस्क २३ श्रावण, धनुषा(सबैला)। जिल्लाको सबैला स्थित रहेको बहुचर्चित, बहुधार्मिक सतोषर नगरी, सप्तऋषि बासस्थान श्री सप्तेश्वर महादेवको आज सोमबारको दिन दर्शन गरि पुण्यको भागी बनौं संगै राशिफल हेरौं आज २०७९ साल साउन २२ गते सोमबार। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम […]

न्युजमधेस डेस्क जनकपुरधाम,२२ साउन। आज (आइतबार) मधेस प्रदेश स्थित जनकपुरधाममा विगत १९ दिनदेखि आन्दोलित रहेका सुकुम्वासीहरूले आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन ध्यानाकर्षण गराएका हुन् । चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरूका बालबालिकाले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियानले रिले अनसन र सडक आन्दोलन समेत गर्दै आएको छ । बालबालिकाको […]

न्युजमधेस डेस्क काठमाडौ,२२ साउन। लकडाउनको बेला नै ठिक थियो, कम्तीमा धेरैको लक त खुलेको थियो । अहिले लकडाउन छैन, त्यसैले मान्छेको लक पनि खुलेको छैन । हैन के कुरा गरेको ? लकडाउनमा कसको लक खुलेको थियो र अहिले कसरी बन्द भयो ? कस्को लक रे ! एसईई दिने विद्यार्थीको नि ! अघिल्लो दुई वर्ष लकडाउन […]

न्युजमधेस डेस्क सुनसरी,२२ साउन। सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहेको छ । यसले गर्दा बाढी, डुबान र कटानको जोखिम कायमै छ । आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास नै हुने भएकाले […]

न्युजमधेस डेस्क काठमाडौ, २२ साउन। आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते […]

  न्युजमधेस डेस्क जनकपुरधाम, २२साउन। जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको खुल्ला सिमानालाई अझै व्यवस्थित र सहज बनाउन वक्ताहरुले धारणा व्यक्त गरेका छन् । नेपाल-भारत खुल्ला सीमाना संवाद समूहले शनिबार जनकपुरमा आयोजना गरेको ‘बद्लिँदो परिबेसमा नेपाल भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो धारण राखेका हुन् । कार्यक्रममा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष […]