०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाज

कञ्चनरुपमा १५ श्ययाको अस्पताल शिलान्यास

न्यूजमधेश डेस्क राजविराज ,१५ मंसिर ।सप्तरीको कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरमा १५ श्ययाको अस्पताल शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ श्ययाको अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीति अनुसार कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले शिलान्यास गर्नुभयो ।विसं २०५३ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्राथमिक अस्पताल बनाउन थालिएको हो । सो अवसरमा प्रमुख […]

न्यूजमधेश डेस्क सर्लाही ,१५ मंसिर ।आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषले छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुष उनका श्रीमती, दुई छोरा […]

मनोज मोरबैता जनकपुरधाम ,१५ मंसिर। कमला नदी किनारमा सोमबार भूत मेला लागेको छ । कात्तिक शुक्ल पूर्णिमाको दिन तान्त्रिक शक्ति एवं सिद्धि प्राप्त हुने जनविश्वाससहित धामीझाक्री भाकल गर्दै कमला नदीमा पुगेर स्नान गर्ने गर्दछन् । धनुषा र सिरहा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भूत मेला लागेको हो। कात्तिक शुक्ल पूर्णिमाको दिन कमला […]

न्यूजमधेश डेस्क रौतहट,१४ मंसिर । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा बाबु रामअयोध्या साहतेली, आमा सीतादेवी र भाडाका हत्याका आरोपी देवाही […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ मंसिर । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ । खेल्ने […]

न्यूजमधेश डेस्क सिरहा ,१३ मंसिर ।जिल्लाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ९२२६ नम्बरको मिनीट्रकमा लोड गरिएको ३२ क्विन्टल अलैचीसहित मिनीट्रक नियन्त्रणमा लिएको इलाका […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ मंसिर । सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ । बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक […]

कैलाश दास जनकपुरधाम, १३ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय तत्मा समाज नेपालको सभाकक्ष तथा महापुरुष भीमराव अम्बेडकरको पुस्तकालय भवनको एक कार्यक्रमबीच शुक्रवार उद्घाटन भएको छ । जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले सो भवनको उद्घाटन गरेका हुन । नेपालमै भीमराव अम्बेडकरको यो पहिलो पुस्तकालय रहेको उद्घाटन कार्यक्रममा सहभागीहरुले दावी गरेका छन् । […]