०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाज

ईन्जिनियर जनमत संघ धनुषा गठन

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन ईन्जिनियर जनमत संघ धनुषा जिल्ला स्तरीय समिती गठन भएको छ। आज जनकपुरधामको गोपाल धर्मशालामा आयोजित एक कार्यक्रम विच ई बिपिन कुमार मण्डलको नेतृत्वमा ६१ सदस्यीय जिल्ला स्तरीय ईन्जिनियर जनमत संघ गठन भएका हुन। सो समितिको उपाध्यक्षमा सुबोध कुमार मण्डल ,सचीवमा सुजित कुमार साह,सह-सचीवमा अजय […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुस। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ संयोजक राजु पासवानको अध्यक्षता तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतको विशेष आतिथ्यतामा वार्षिक समिक्षा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ पुस । जनकपुरधाम उपमहानगरपालिकास्थित रहेको राम जानकी अस्पतालले विपन्नको निःशुल्क उपचार गरेर घरपठाएका छन् । लोहरपट्टी नगरपालिका–४ खुट्टा पिपराढीका जय सादाको श्रीमती बिमला सादालाईकरिव एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार गरी शनिबार घर पठाएका हुन् । बिमलालाई व्यथा लागेपछि मंशिर ७गते अस्पताल भर्ना भएका थिए । उपचारमा संलगन चिकित्सक डा. शैलेन्द्र यादवको […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ पुस।शुक्रबार माइतीघरकाे सडकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालसहित आधा दर्जनजति पूर्वमन्त्री देखिए । संसद विघटनकाे विराेधमा आयाेजित कार्यक्रममा सबै नेताले छातीमा एउटा कागज टाँसेका थिए । त्यसमा लेखिएकाे थियाे, ‘हामी यहाँ छौँ’ । उनीहरूले नारा लगाए, ‘लाेकतन्त्र रक्षा, देश र जनताकाे हितका पक्षमा लड्नुपर्छ, लड्छाैँ ।’ तर, ती […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ पुस।उखु किसान संर्घष समिति, कृषि मन्त्रालय, उद्योग मन्त्रालय र चिनी उद्योगीसँग सोमबार बस्ने भनिएको वार्ता अबेरसम्म हुन सकेन। यसअघि शुक्रबार बसेको आपतकालीन वार्ताले पनि निष्कर्ष पाउन सकेको थिएन। दस दिनदेखि उखु किसान माइतीघर मण्डलमा बक्यौता रकम फिर्ताका लागि आन्दोलन गरिरहेका छन्। किसानको आवाज बुलन्द पार्न केन्द्रसम्म आएका उनीहरूको आन्दोलन देशको राजनीतिक […]

न्यूजमधेश डेस्क काठमाडौं,७ पुस । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्ने हैसियत केपी शर्मा ओलीसँग नभएको नेपाल कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादवले बताएका छन् । यादवले कारबाहि बहुमतले गर्ने भएका कारण ओलीसंग बहुमत नभएको भन्दै कारबाहि गर्ने हैसियत नभएको उल्लेख गरेका हुन् । “कारबाही बहुमतले गर्ने हो । आत्मसन्तुष्टिका लागि जे गरे पनि हुन्छ […]

न्यूजमधेश डेस्क काठमाडौं,६ पुस। उखुको भुक्तानी माग्दै काठमाडौं आएका किसानहरूले सोमबार पनि माइतीघर मण्डलमा प्रदर्शन जारी राखेका छन् । सरकारले उखु मिल सञ्चालकबाट रकम दिलाइदिने जिम्मेवारी नलिएसम्म आन्दोलन नरोक्ने उनीहरूले बताएका छन् । सरकारसँग सोमबार दिउँसो छलफल हुन लागेको जनाउँदै किसानहरूले उखुको बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी लिन सरकारलाई आग्रह गर्ने बताएका छन् । चिनी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ पुस।जनता समाजवादी पार्टी नेपालका नेता मनिकलाल मण्डललाई मातृ शोक परेको छ। मण्डलका आमा सुगनिया देवि मण्डलको धनुषाको कमला नगरपालिका वडा नम्बर ४ सघारा स्थित आफ्नै घरमा आज विहान ७७ वर्षको उमेरमा निधन भएको हो। नेता मण्डलका अनुसार आमाको आजै कमला नदिको किनारमा अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो ।