०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

स्वास्थ्य

कोरोनाको आशंकमा चार जना अस्पताल भर्ना

न्यूजमधेश सम्बादाता काठमाण्डू,१९ फाल्गुण। कोरोना भाइरसको आशंकमा चार जनालाई अस्पतालमा भर्ना गरिएको छ । आईतबार काठमाडौंको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना आशंकामा चार जनालाई भर्ना गरिएको हो । अस्पताल श्रोतका अनुसार एक जना चीनबाट र तीन जना कोरियाबाट आएका फर्केका नेपाली हुन् । चारै जना पुरुष हुन् । कोरोना […]

कृष्ण यादव कपिलवस्तु ,१९ फाल्गुण। कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका काे वाड नं ८ कजरहवा मा भएको छ। श्रिङ्गरा देखि कजरहवा तर्फ जाँदै गरेको माेटरसाइकलबाट पैदल यात्री अन्दाजी ३५ बर्षीय जीत बहादुर पासी काे हात भाचिएकाे छ। घाइते महाराजगन्ज नगरपालिका वार्ड न ५ श्रीङ्गरा गाउका हुन ।माेटर साइकल चालक प्रवेज मुसलमान अन्दाजी २० बर्षकाे रहेको र कजरहवा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ फाल्गुण। नेपाल रेडक्रस सोसाइटी धनुषाले विपद्व्य वस्थापन तथा समाजिक सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरेको छ। युनिसेफको सहयोगमा शुक्रबार भएको सो कार्यक्रममा विपद आएको बेलामा पीडित परिवारजनलाई कसरी सहयोग गर्ने त्यस बारे जानकारी गराइएको छ । रेडक्रसका धनुषा सभापति रामनरेश सिंहको अध्यक्षतामा धनुषाको मिथिला नगरपालिका वडा नं. ८ मा भएको अभिमुखीकरण […]

न्यूजमधेश सम्बादाता राजविराज,६ फाल्गुण।सप्तरी जीलाको बोदे बरसाईन नगरपालिकामा संचालन गरिएको धार्मिक मुश्लिम सभा सोमबार सम्पन्न भएको छ । सम्मेलनमा नेपाल र भारतबाट आएका १५ लाखभन्दा बढी मुसलमानले एकसाथ नवाज पढेका छन् । उनीहरुले शान्तिका निम्ति प्रार्थना समेत गरेको आयोजकले जनाएको छ । सम्मेलनमा मौलाना हजरत साद साहेबले प्रवचन दिएका थिए । भारतको दिल्लीबाट आएका उनी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७माघ।जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा सुधारको माग गर्दै सुधार संघर्ष समितिले तालाबन्दी गरेका छन् ।कानुन विपरीत मेडिकल निर्देशकले अस्पताल सञ्चालन गरेको भन्दै संघर्ष समितिले सोमबार तलाबन्दी गरेका छन् । संघर्ष समितिका अध्यक्ष श्याम सुन्दर झा अनुसार नेतृत्वमा पुगेका पदाधिकारीहरुले मनोमानी अस्पताल चलाएको आरोप लगाएका छन् । अस्पतालको विधान अनुसार मेडिकल निर्देशक नियुक्त हुनुपर्ने, आपत्तकालिन […]

अजित भुजेल बिरगंज,२६ पुस। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत निसुल्क आखा तथा स्वास्थ्य परिक्षण शिबिर जगरनाथपुर गाउपालिका – २ को जानकीटोला स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । शनिबार शिविरमा ८३६ जनाले स्वास्थ्य चेकजाछ गराएका थिए ।चेकजाचको क्रममा ८४ जनालाई मोतिया बिन्दु भएको र मोतिया बिन्दु भएको बिरामीलाई ६०% छुटमा […]

न्यूजमधेश समाचारदाता बिरगंज,१८ पुस । वीरगंज महानगरपालिकाकाे वडा न. ४ बिर्ता स्थित रहेकाे बाल सुधार गृहमा कम्बल बितरण गरिएकाे छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को आयोजनामा शुक्रबार एक सय ७ थान कम्बल वितरण गरिएकाे हाे । सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको […]

न्यूजमधेश समाचारदाता सिरहा,३ पुस।केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या […]