०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

आन्दोलन

मूल्य वृद्धिको बिरोधमा जनमतद्वारा मधेशका विभिन्न जिल्लामा प्रदर्शन

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध जनमत पार्टीले तराई मधेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरेका छ्न। जनमत पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार रुपन्देहीको धकधईमा पेट्रोलियम पदार्थको मूल्य फिर्ताको माग गर्दै करिब २ घण्टा चक्काजाम गरि प्रदर्शन भएको हो। प्रदर्शनकारीहरु पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर,जनता लुटन पाइदैन जस्ता नाराहरु लगाएका थिए। […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ भाद्र । अफगानिस्तानमा अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका समाचारमा जनाइएको छ । यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिबार मात्र पनि चार जनाको मृत्यु भएको बताइएको छ । राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरेर दमन गरेको बताइएको छ […]

किशोर विश्वकर्मा विराटनगर,२२ माघ । संवैधानिक परिषद्का पदाधिकारीको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड(नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँमा तोडफोड भएको छ । शान्तिपूर्ण बन्द भनिए पनि आन्दोलनकारीले विराटनगरसहित प्रदेश १ का विभिन्न स्थानमा दर्जनौँ सवारी साधन र पसलमा तोडफोड गरेका छन् । प्रचण्ड(नेपाल समूहले बिहीबारका लागि आह्वान गरेको आमहडताल शान्तिपूर्ण हुने भनिए पनि व्यवहारमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ पुस।प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार जनकपुरधाममा शक्ति प्रदर्शन गरेको छ । जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन, पुस ११ मा मसाल जुलुस र पुस १२ मा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार। नागरिकता ऐन संसोधन विधेयकको विरोधमा ढल्केवरमा प्रदर्शन गरिएको छ । जनमत पार्टीले विधेयकप्रति असहमति जनाउँदै मंगलबार ढल्केवरमा प्रदर्शन गर्दै कोणसभा समेत गरेको हो । ढल्केवरको पार्कवाट सुरु भएको विरोध प्रदर्शन नगरका कुशवहा चौक,कृषि बजार लगाइत विभिन्न स्थान परिक्रमा गर्दै पुर्न : ढल्केवरको पार्क पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघले मधेशी समुदायमाथि कृषि टेलिभिजनले कोरोना गफगाफ भन्ने कार्यक्रम मार्फत व्यंगय प्रहार गर्दै हेपाहा प्रवृत्ति देखाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले त्यो अक्षम्य र असहनीय दुवै देखिएको जनाएको छ । मधेशी समुदायलाई हेपेको भन्दै संघले बिरोध कार्यक्रम घोषणा गरेको छ […]

संतोष रन्जितकार वीरगन्ज,२६ मंसिर।पर्सा श्रीसियाका बासिन्दाले सुक्खा बन्दरगाहमा परेको जग्गाको मुआब्जा पुनः मूल्यांकनको माग गर्दै प्रदर्शन गरेका छन् । बुधबार वीरगन्ज महानगरपालिका–२५ खलवाटोला र श्रीसियावासीले प्रदर्शन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले अधिग्रहण गर्न लागिएको ६२ विगाहा जग्गाको मूल्यांकन न्यून भएको भन्दै मुआब्जाको पुनःविचार गर्न अपिल गरेका थिए ।श्रीसियावासी विगत […]

न्यूज मधेश,जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताल्चा लगाउने भनि प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयमा पुगेका ४३ जना अस्थायी शिक्षकलाई प्रहरी नियन्त्रणमा लिएको छ। प्रहरीले मुख्यमन्त्रीको कार्यालयमा पुगेका अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ जना शिक्षकलाई नियन्त्रणमा लिएको हो। कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा ४३ जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]