०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

कुटपिट

आरकेस्ट्रा नल्याएको झोँकमा आयोजकको ज्यान लिने प्रयास

जनकपुरधाम ।मेलामा आफूहरुले भनेको आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्ठमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ । धनुषाको कमला नगरपालिका-१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्ठमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो । शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका केही युवाहरुले बीच बाटोमा रोकेर […]

कञ्चनपुर ,३० साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वडाध्यक्षमाथि आक्रमण गर्ने ७ जनालाई नेकपा एमाले जिल्ला कमिटीले कारबाही गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले आक्रमणमा संलग्न ७ जनालाई सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । वडाध्यक्ष रविन्द्र देवकोटामाथि आक्रमणमा संलग्न रहेको भन्दै कमल रोकाया, रमेश भट्ट, केशव चन्द, प्रबिन बोगटी, रोहित […]

सुनसरी ,१ श्रावण। सुनसरीको बराहक्षेत्रमा ५ जना युवतीको समूहले ३ जना युवतीमाथि गरेको कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । प्रेमीको कुरा काटेको निहुँमा सुनसरी बराहक्षेत्र–९ को राजाबास (कोशी किनार) मा गत शुक्रबार युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । युवतीको एक समूहले अर्को समूहमाथि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ भाद्र। २ नम्बर प्रदेशको एक  मात्र प्रादेशिक अस्पताल जनकपुरमा रहेको छ ।त्यसमापनि गुण्डागर्दी शैलीमा आएर केही युवाहरु एक स्वास्थकर्मीमाथी कुटपिट गरेको छ। बिहीवार दिउँसो अस्पताल परिसरमै अस्पतालमा स्वास्थकर्मी देवेन्द्र ठाकुरलाई निर्घात रुपमा कुटपिट गरेको प्रत्येक्षदर्शीहरुले बताउछ । कर्मचारीको बैठक चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समूहले गुण्डागर्दी शैलीमा लात, हात र […]

न्यूजाधेश डेस्क सिरहा ,१६ भाद्र । सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हँुदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बिवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेष्ठ । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् । कुटाइ खाने युवक प्रदेश २ का रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट […]

न्यूजमधेश डेस्क सप्तरी ,९ माघ।भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका एक कर्मचारीमाथि शुक्रबार कुटपिट भएको छ । सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत मनोजकुमार साहमाथि कुटपिट भएपछि दिउँसो १२ बजेपछि कार्यालयको कामकाज ठप्प भएको छ । लेखापढी व्यवसायी गौरीशंकर यादवले आफूमाथि कुटपिट गरेको साहले बताए । ‘कामको अत्यधिक चाप रहेको बेला आएका लेखापढी व्यवसायी यादवले काम चाँडो […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर, ११ श्रावण । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ । नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो । वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ । आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ […]