०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

बलिदानी दिवस

डेट एक्सपाइर मधेसी नेताको पछाडी नलाग्न डा सीके राउतको आग्रह

न्यूजमधेश सम्बादाता जनकपुरधाम,६माघ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले डेट एक्सपाइर मधेसी नेताको पछाडी नलाग्न मधेसी जनतालाई आग्रह गरेका छन् । सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा चोकमा मधेस आन्दोलनको प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनमत पार्टीद्धारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले मधेसी नेताहरु गद्दा बनेको बताए । उनले मधेसी नेता स्वार्थमा […]

न्यूजमधेश सम्वादाता बीरगंज,६ माघ।प्रदेश २ सरकारले यस पटकको बलिदानी दिवस बीरगंजमा आयोजना गरेको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि मधेश आन्दोलन शुरु भएको सम्झनामा प्रदेश सरकारले पछिल्लो बर्षदेखि बलिदानी दिवस मनाउन शुरु गरेको हो । प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रीत दलहरुले यो दिवस मनाउँदै आएका थिए । प्रदेश […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, ५ माघ।मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा दिपप्रज्वलन गरिएको छ । समाजवादी विद्यार्थी यूनियन, धनुषाले शहिदहरुको सम्झनामा दिपप्रज्वलन गरेका हुन् । दिपप्रज्वलनमा समाजवादी पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले शहिदहरुको बलिदानी खेरजान नदिने प्रतिवद्धता जनाएका छन् । उनले संघीयता कार्यान्वयणमा जोड दिदै […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५माघ।मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यलय परिसरमा दिपप्रज्वलन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजित शहिदहरुको सम्झनामा दिपप्रज्वलन कार्यक्रम गरेको थियो। दिपप्रज्वलनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आजकै दिन सिरहाको लाहनमा रमेश महतोले सहादत प्राप्त गरेको जानकारी गराउदै ।उनले मधेश आन्दोलन लगाइत ज्ञात अज्ञात सम्पूर्ण सहिदहरु […]

राजेन्द्र महतो नवराजपुर,५ माघ।१३औं बलिदानीको अवसरमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका सोनबरसामा शहिद परिवारलाई सम्मान गरेको छ। सिरहाको सोनबरसामा आयोजित बलिदानी सभामा डा.राउतले प्रथम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोका पिता र सहिद प्रमोद सदायको पितालाई सम्मान गरेका हुन्। उक्त आयोजित बलिदानी सभामा शहिद परिवारका सदस्यहरुले राजपा र समाजवादी पार्टीप्रति […]

राजेन्द्र महतो लहान,५ माघ।१३औं बलिदानीको अवसरमा मधेशवादी दलले आज माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाइदै छन्।   बलिदानीको अवसरमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादब सहितका नेताहरुले सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको शालिक मा माल्यार्पण गरेका […]

न्यूजमधेश सम्बादाता लहान, ५ माघ।मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको बलिदानी दिवस डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुरमा मनाउने भएको छ । नवराजपुर गाउँमा शहिद महतो परिवारको घर पर्छ । २०६३ माघ ५ गते आजकै दिन लहानमा मधेस आन्दोलनका क्रममा महतो शहिद भएका थिए । आन्दोलनकारीले तत्कालिन माओवादीको गाडी रोकेपछि चलाएको गोली लागेर […]