न्यूजमधेश डेस्क काठमाडौं ,२१ मंसिर। मंसिर ४ को निर्वाचनको नतिजा आएसँगै राजनीतिक भेटघाटमा व्यस्त रहेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन् । डा.राउतले आज एकै दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । […]
मतदाता समक्ष गरेको वाचा पूरा गराउन जनमत सरकारमा जान्छ : सिं धीरेन्द्रप्रसाद साह जनकपुरधाम,२१ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २(क) बाट नवनिर्वाचित मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंहले मतदाता समक्ष गरेको प्रतिबद्धता पूरा गराउन सरकारमा सहभागीका लागि कुराकानी अगाडि बढेको बताउनुभएको छ । जनमत पार्टीको नीति निर्देशन, सुझाव र सल्लाहलाई आत्मसात गरेर सरकारमा सहभागी […]
न्यूजमधेश डेस्क रौतहट ,२० मंसीर ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) मधेश प्रदेश अन्तर्गतका शिक्षालयमा कार्यरत करारका एक कर्मचारीको दादागिरीले सीमा नाघेको छ । बारामा सञ्चालित सीटीईभिटी अन्तर्गतका प्रसौनी बहुप्राविधिक शिक्षालयमा करार सेवामा कार्यरत प्रशासकीय अधिकृत मुकेश कुमार साहको दादागिरीले सिमा नाघेको हो । कर्मचारी साहको दादागिरीले विद्यार्थी, अभिभावक तथा सेवाग्राहीहरु आजित भएपनि सम्बन्धित […]
रामविकास चौधरी लुम्बिनी, १९, मङ्सिर। रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् । त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक […]
न्यूजमधेश डेस्क काठमाडौं ,१९ मंसिर ।नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मंसिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको संघीय संसद्मा प्रतिनिधित्व हुने […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतबीच भेटवार्ता भएको छ। काठमाडौंको बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका डा.राउतलाई बधाई ज्ञापन गरी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ। सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका डा.राउतसँग ठूला […]
न्यूजमधेश डेस्क काठमाडौं,१७ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने बताउनुभयो । सप्तरी क्षेत्र नम्बर […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ मङ्सिर । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन् । मधेश प्रदेशमा सत्ता […]