२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

अझै किसानले मल पाएनन्

न्यूजमधेश डेस्क कैलाली ,१३ मङ्सिर । कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ मलका लागि लाइनम बस्नुभएको हो । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौ यसअघिकै दोहोरिनुभएको छ । […]

न्यूजमधेश डेस्क सिरहा,९ मंसिर । जनमत पार्टीले सिरहा जिल्लामा अर्को जित हासिल गरेको छ । जनमत पार्टीका सचिव संजय कुमार यादव १२ हजार १७१ मत प्राप्त गरि विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी जसपा केन्द्रिय कोषाध्यक्ष एंव मधेश प्रदेशका कृषि सहकारी मन्त्री विजयी कुमार यादवले ११ हजार ५२७ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका […]

सिरहा । सिरहा ४ ‘क’बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । उनी ८ हजार २ सय २९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेन्द्र पासमानले ७ हजार ८३ मत प्राप्त गरे । उनी पूर्व भूमिसुधार मन्त्रीसमेत हुन् । यस्तै, नेकपा एमालेका प्रकाश महासेठले ६ […]

न्यूजमधेश डेस्क रुपन्देही ,७ मङ्सिर । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । गुप्ताले १२ हजार नौ सय ४१ मत प्राप्त गर्नुभएको छ । खानले ११ हजार छ सय ५१ मत ल्याउनुभएको […]

न्यूजमधेश डेस्क राजविराज ,७ मङ्सिर । सप्तरीको क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा राउतले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास नै आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको छ । राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै डा राउतले आफ्नो पहिलो एजेण्डा नै […]

न्यूजमधेश डेस्क राजविराज ,६ मङ्सिर । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ । सर्वाधिक चासोको रुपमा देखिएकोे क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष […]

न्यूजमधेश डेस्क राजविराज ,५ मङ्सिर ।अहिले ३ बजे सम्मको प्राप्त जानकारी अनुसार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा ४०७३ मतगणना हुदाँ  जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले एक हजार ६ सय ३४ मतको अग्रता लिएका छन् । डा राउतले २ हजार ४ सय २ मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत पाएका […]