२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

न्यूजमधेश डेस्क काठमाडौँ,६ असोज। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन्। निर्वाचन आयोगले प्रतिनिधिसभाको […]

न्यूजमधेश डेस्क धनगढी ,६ असोज। कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले ललिता बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताए । ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।सिरहामा जनता समाजवादी पार्टी ( जसपा) नेपालका नेता उपेन्द्र प्रसाद यादवसहित विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरिएको छ । बुधबार सिरहाको औरहीमा आयोजित चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका नेता उपेन्द्र प्रसाद यादव,काशिम खान,भोगीन्द्र यादव ,नेपाली कांग्रेसका नेता राम आशिष यादव,नेकपा माओवादी केन्द्रका नेता […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।सञ्चार उद्यमी अरुण सिँहानिया हत्या प्रकरणमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ । जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलगायतका अभियुक्त उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले बुधबार घटनाका मुख्य योजनाकार दाबी गरिएका पूर्वराज्यमन्त्री साहलाई जन्मकैद र अन्य अभियुक्तहरुका हकमा भएका जिल्ला अदालतको फैसला सदर […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ असोज।पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन्। ओली निकट स्रोतले सेतोपाटीलाई दिएको जानकारी अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो । लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।जनमत पार्टी सिरहा क्षेत्र नं.२ का कार्यसमितीको आयोजनामा औरहीमा आमसभा सुरु भएको छ। मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको हो। चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत,उपाध्यक्ष अब्दुल खान,उपमहासचिव ई.इन्द्रजित यादवलगाइतका केन्द्रिय सदस्यले सम्बोधनगर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई असंवैधानिक भनेका छन् । संविधानको धारा ११३ को (४)ले १५ दिनभित्र पुनः पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यात्मक व्यवस्था भएको भन्दै उनले राष्ट्रपतिले प्रमाणित नगरेर असंवैधानिक कार्य गरेको जनाएका हुन् । तराई मधेश लोकतन्त्रिक पार्टीले बुधबार विज्ञप्ति […]