न्यूजमधेश डेस्क काठमाडौं,१२ असोज । नवरात्री अर्थात् बडा दशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । घटस्थापना गरेसँगै शुरुभएको दशैंको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधाना गरि मनाइने प्रचलन छ । नवरानत्रको तेस्रो दिन चन्द्रघण्टा नामले दूर्गा माताको पूजागर्ने गरिन्छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुसोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ असोज । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ । मंगलवार बालुवाटारमा बसेको कार्यदलको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० असोज।नेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् । नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् । यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए । तर, नेकपा एमालेले सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई अघि सारेको […]
न्यूजमधेश डेस्क कमला,१० असोन।पुर्वी धनुषाको कमला नगरपालिकामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ । तराइ मधेशका धनुषाका विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो । कमला नगरपालिका ४ सघारामा रहेको दुर्गा मन्दिरको प्राङ्गणबाट करिब ५ सयको संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले वडाका बिभिन्न भागको परिक्रमा गदै साबिकको कमला नदिमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको […]
न्यूजमधेश डेस्क काठमाडौं,१० असोज । मधेसको मन्त्रिपरिषद् बैठकले गत १० भदौमा ‘कुमारी आमा’ निहारिका राजपूतलाई ५ लाख रुपैयाँ दिने निर्णय ग¥यो । तर, एक महिनासम्म पनि निर्णय कार्यान्वयन भएको छैन । आफूलाई रकम दिने भनेर मिडियामा प्रचारमात्र गरिएको निहारिकाले बताइन् । यस विषयमा मधेसका मुख्यमन्त्री लालबाबु राउतसँग पनि उनले गुनासो राखेकी छन् । ‘मैले आफ्नो […]
मुस्कान श्रेष्ठ वीरगंज ,१० असोज। वीरगंजमा चट्यांग लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । आज बिहान करिब ७ बजे चट्यांग लागेर वीरगंज वडा नम्बर २ छपकैयाका १६ वर्षिय किशोर सिद्धान्त ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । छपकैया पोखरी नजिकै खेलीरहेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ असोज । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गर्नुभएको छ । पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँ बस्ने ५० वर्षीय चन्द्रकान्त झा रहेको छ । शरीरको विभिन्न भागमा लुकाएर सनइकल सवार भइ भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ असोज।भैरहवाका समाजसेवी बिनोद यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रमबिच समाजसेवी बिनोद यादव जनमतमा प्रवेश गर्नुभएको हो। समाजसेवी यादवलाई जनमत पार्टीका केन्द्रिय सचीव भोपेन्द्र प्रसाद यादवले फुलमालाको साथै खादा लगाएर पार्टीमा स्वागत गरेको पार्टी का नेता रामकेश गुप्ताले जानकारी दिनुभएको हो।