न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भाद्र । महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् । एउटै स्यालले एकै पटक टोकेर चार जनालाई घाइते बनाएको हो । राति मात्रै […]
न्यूजमधेश डेस्क कमला,२६ भाद्र।जनमत पार्टीले जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीमा वडा कमिटी गठन गरिएको छ। आइतबार खजुरी चन्हामा एक कार्यक्रम बिच अभिनास पण्डितको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको प्रेस जनमत संघका केन्द्रिय सदस्य राजेन्द्र महराले जानकारी दिएको छ। कमिटीको उपाध्यक्ष हरि म्किशोर साह,महिला उपाध्यक्षमा अनिता कामत ,सचीवमा राम औतार साह,सहसचिवमा राहुल मण्डल […]
न्यूजमधेश डेस्क कमला,२५ भाद्र।धनुषाको कमला नगरपालिका-४ सघारमा बजार व्यवस्थापन समिती गठन गरिएको छ। शनिबार कमला नगरपालिका – ४ का वडाध्यक्ष दिपक गोहिबारको अध्यक्षतामा राधाकृष्ण मन्दिरको धर्मशालामा आयोजित एक कार्यक्रम बिच बिनोद गुप्ताको नेतृत्वमा ११ सदस्यीय कमला युवा बजार व्यवस्थापन समिती गठन गरेका हुन। सो बजार व्यवस्थापन समितीको उपाध्यक्षमा प्रमेश्वर दास,सचीवमा सरोज कुमार यादव,सहसचिवमा मोहन साह […]
न्यूजमधेश डेस्क इस्लामाबाद ,२५ भाद्र। पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको छ सरकारले जनाएको छ। यसबअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो। बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ। बाढीले ८ दशमबल २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ। बाढीले कपास, धान […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र।वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्डको सजाय हुनबाट जोगिएका छन्। धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मलेसियाको अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। अब उनलाई १२ वर्ष कैदको सजाय सुनाइएको दूतावासले एक सूचना गरी गर्दै जानकारी दिएको छ। उनलाई सन् […]
न्यूजमधेश डेस्क काठमाडौं,२५ भाद्र । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतमै यही भदौ ४ गते मृत्यु भयो। छपान (नम्बरिङ) गरिएका सालको रूख काटेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो। डिभिजन वन कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेपछि उनका परिवार तथा आफन्तले शव नबुझीकन आन्दोलन गरे। डिभिजन वन कार्यालय र प्रदेश […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस नवलपुरले आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बिपी जयन्ती कार्यक्रममा सहभागी हुन आउनुभएका कोइरालाले सो धारणा व्यक्त गरेका हुन् । कोइरालाले भने, ‘ नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ भदौ । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ। सत्तारूढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए। बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई […]