२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

सडक दुर्घटनामा चार जनाको मृत्यु

न्यूजमधेश डेस्क भारत ,१५ श्रावण । उत्तरी प्रान्त बाल्खमा भएको सडक दुर्घटनामा चार यात्रुको मृत्यु भएको छ भने अन्य दश जना घाइते भएका छन् । शोल्गारा जिल्लालाई बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफ सहर जोड्ने सडकमा शनिबार राति दुईवटा कार एकआपसमा ठोक्किँदा महिला र बालबालिकासहित चार यात्रीको घटनास्थलमै मृत्यु भएको प्रान्तीय प्रहरील जनाएको छ । चालकको लापरवाही […]

ललिता साह सप्तरी ,१५ श्रावण। सप्तरीमा वर्षैपिच्छे आत्महत्या गर्नेहरूको संख्या बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार वर्षेनी आत्महत्या गर्नेहरूको संख्या बृद्धि भएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्रै पनि आत्महत्या गर्नेको संख्या झण्डै ४२ जना थपिएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ की सामूहिक बलत्कारको पीडा खेप्न नसकेकी संगीता मण्डलले […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ श्रावण ।निर्वाचन आयोगले राजनीतिक दलहरुलाई सदस्यतासम्बन्धी विवरण व्यवस्थित र अद्यावधिक गरिराख्न निर्देशन दिएको छ। आयोगका प्रवक्ता शालिकराम शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै दलहरुलाई यस्ताे आग्रह गरेका हुन्। आयोगले राजनीतिक दलहरुलाई नागरिकता प्रमाणपत्र नम्बर र मतदाता परिचयपत्र नम्बरका आधारमा सदस्यहरुको विवरण अद्यावधिक गर्नु भनेको छ। विज्ञप्तिमा आयोगबाट माग गरिएको बखत उपलब्ध गराउन […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ श्रावण। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराएकी छन् । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति थियो […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ श्रावण ।कमला नगरपालिकाका युवाहरुको साझा संगठन कमला युवा संजालले वडा स्तरीय क्रीकेट र फुटबलको टुनामेच गर्ने निर्णय गरेको छ। शनिबार कमला नगरपालिका – ९ का वडा कार्यलयमा कमला युवा संजालका सचिव चन्द्रदीप यादवको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निर्णय गरेका हुन। सो बैठकमा विगतमा गरेका कार्यक्रमहरुको बारेमा समिक्षा गर्दै संजालको आफ्नै भवन निर्माण […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१४ श्रावण । पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ। निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ श्रावण । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश सांसदमा नेकपा एमालेका नेता कमल देव यादवले पनि चुनाव लड्ने भएको छ। नेता यादवले न्यूजमधेशसंग कुरा गर्दै उनले भने,’धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट आफुले उम्मेदवारी दिने बताएको छ । पुर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीमा सक्रिय रहँदै आएका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ श्रावण । जनकपुर जेसीजले आफ्नो महासचिव र कोषाध्यक्षलाई निलम्बन गर्ने निर्णय गरेको छ ।महासचिव अजय गुप्ता र कोषाध्यक्ष उपेन्द्र साहलाई निलम्बन गरेको हो । बुधबार भएको साधारण सभाले गुप्ता र साहलाई निलम्बन गर्ने निर्णय गरेको जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले जानकारी दिए । अध्यक्ष साहले संस्थाको नाम जोडेर बोलाइएको साधारण सभा […]