२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

अजिङ्गर जिउदै बाख्रा निलेपछि…

न्यूजमधेश डेस्क उदयपुर,२७ असार । चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो ।अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ । अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो । अजिङ्गरलाई कोशी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार । जन्मोत्सव मनाउने सबैका आ–आफ्नै शैली हुन्छन् । आजभोलि जन्मोत्सव मनाउने शैलीमा धेरै परिवर्तन हुँदै गएको हामीले देख्न सक्छौँ । पछिल्ला दिनहरुमा जन्मोत्सवका दिन नयाँ–नयाँ जीवनदायी कर्म गर्नेहरुको जमात बढिरहेको पाइन्छ । जन्मदिनलाई कर्मदिन मानेर अविस्मरणीय जिवनोत्सव बनाउन सकिन्छ । नत्र बर्सेनी उही ताल र उही चाल रहने हो भने उमेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार।धनुषाको जनकनन्दिनी गाउँपालिकाको विभिन्न वडाको टोलमा टावर लाइट लगाएको छ। शनिबार पालिकाको वडा नं.६ का वडाध्यक्ष सुर्यदेव यादवको प्रयासमा गाउँपालिका अध्यक्ष दिपिन देव यादवले जनताको चाहना अनुसार उनले एक टावर लाइट उपलब्ध गराएका हुन। शनिबार साझा सो लाइट जडान भएपछि स्थानीयबासी खुसीले गदगद भएको स्थानीय युवा संजय रामले बताउनुभयो। वर्षौंदेखि अध्यारोमा आवतजावत […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार।वैज्ञानिकहरूले करिब २ हजार वर्ष पुरानो एक गर्भवती महिलाको शव (ममी) इजिप्टमा फेला पारेका थिए । उक्त महिलाको शवलाई वैज्ञानिकहरूले मिस्टेरियस लेडी अर्थात् रहस्यमय नारीको उपमा दिएका छन् । उक्त शव एक गर्भवती महिलाको रहेको र उसको गर्भमा निकै राम्रोसँग संरक्षित अवस्थामा भ्रूण फेला परेको थियो । पछिल्लो केही समयदेखि वैज्ञानिकहरूले […]

न्यूजमधेस डेस्क जनकपुरधाम,२६ असार।भारतले वर्षे धान रोपाईंका लागि मल नदिने निश्चित भएको छ । मलका लागि नेपाल–भारतबीच भएको जीटुजी सम्झौताको एक आर्थिक वर्ष सकिएपनि मल आउने कुनै छाँटकाँट दैखिएको छैन । मल ल्याउन पहलका लागि कृषि मन्त्रालयबाट मन्त्रीदेखि अन्य उच्च अधिकारीहरु पटक पटक भारत पुगेका थिए । उसो त पाँच वर्षको लगातार प्रयासपछि २०७८ फागुन […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार। फुटको संघारमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् । डा भट्टराई पक्षले २८ र २९ असारमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने यादवले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ असार। महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको छ। कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो। नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार । श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका छन् । राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको […]