०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

सर्लाहीको लालबन्दीमा मामालाई मार्ने भान्जा पक्राउ

मदन यादव सर्लाही ,२९ जेष्ठ ।सर्लाहीको लालबन्दीमा एक भान्जाले नै मामाको हत्या गरेका छन्। लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकलाई लालबन्दी नगरपालिका ११ का ३१ वर्षीय रवि विकले हत्या गरेको हो। लालबन्दी नगरपालिका ११ हिरापुरमा रहेको पानी ट्यांकीस्थित तरकारी बारीमा काम गर्ने क्रममा भान्जा रवि विकले मामा अशोक विकलाई लट्ठी प्रहार गरेको हुन्। […]

न्यूजमधेश डेस्क सर्लाही ,२८ जेष्ठ ।लोकतान्त्रिक समाजवादी पार्टीका नेता मनिष मिश्रले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यार्थीलाई शैक्षिक समाग्री प्रदान गरिने घोषणा गरेका छन् । सर्लाहीको रामनगर गाउँपालिकास्थित श्री सुधा कृष्ण आधारभूत विद्यालयमा उच्चतम नतिजा ल्याउने कक्षा १ देखि कक्षा ५ सम्मको विद्यार्थीलाई प्रत्येक वर्ष शैक्षिक सामग्री प्रदान गर्ने उनले घोषणा गरेका छन् । एकजना छात्र र […]

युवराज आचार्य झापा ,२९ जेष्ठ । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसँगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो । विगत बर्षहरूमा नदि […]

न्यूजमधेश डेस्क काठमाडाैं,२८ जेष्ठ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र यादव पेलेरै अगाडि बढिरहेकाले पनि पार्टीमा फुट हुने निश्चितजस्तै भएको छ । सरकारमा रहेका मन्त्रीहरुको हेरफेर गर्ने विषयमा एकमत नभएको सत्तारुढ गठबन्धनभित्रका पार्टीहरुमा विभाजनको संकेत देखापरेको छ ।जसपाबाट सरकारमा सहभागी मन्त्रीहरु नफेरिने हो भने पार्टी नै विभाजन हुने स्थितिमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ जेष्ठ । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ मध्ये ७ वटा पालिका उच्च जोखिम छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा छन् । अन्य पालिका मध्ययन र न्यून जोखिममा रहेकाे समितिले जनाएकाे […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ जेष्ठ । १७ वर्षको उमेरमा बलात्कृत भएर २१ महिने बच्चाकी कुमारी आमा बन्न बाध्य निहारिका राजपूतले माइतीघरमा शुक्रबारदेखी आमरण अनसन सुरु गर्नुभएको छ । आफूले न्याय नपाएसम्म आमरण अनसन जारी राख्ने उहाँको घोषणा छ । आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ जेष्ठ ।काठमाडौंमा भूकम्पको चर्को धक्का महसुस भएको छ । शनिबार सबेरै विहान साढे दुई बजेतिर भूकम्पको धक्का महसुस भएको हो । काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ जेष्ठ।पुर्वी धनुषाको कमला नगरपालिकामा नि:शुल्क आँखा शिवर हुने भएको छ । नगरपालिकाको कार्यालयले निःशुल्क आँखा शिविरको आयोजना गरिने भएको हो । कमला नगरपालिकाको आयोजना तथा ढल्केवरस्थित रहेको रेयूकाई एई मासुनागाको समन्वयमा जेठ २९ गतेदेखि ३१ गतेसम्म निःशुल्क शिविर हुने भएको छ । शिविर कमला नगरपालिकाको वडा नम्बर २ माचि झिटकैया स्वास्थ्यचौकी […]