०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

वीरगञ्ज महानगरमा द्विपक्षीय भिडन्त, को बस्ला मेयरको कुर्सीमा ?

न्यूजमधेश डेस्क वीरगञ्ज ,१९ बैशाख । मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जको नगर प्रमुख पदको चुनावी परिणामबारे अड्कलबाजी बढ्दो छ । चोकचौराहाका चिया दोकानदेखि वीरगञ्जका धनाढ््यका गद्दीसम्म सम्भावित परिणामबारे हिसाबकिताब हुन थालेको छ । महानगरको मेयरमा अहिले मुख्यतः जसपाका नेता राजेशमान सिंह र निवर्तमान मेयर विजयकुमार सरावगीको नाम चर्चामा छ । दुवै उम्मेदवारले यसपटक आ–आफ्नो जीत […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ बैशाख ।यो वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित ८९९ आरोहीले अनुमति पाएका छन् । […]

न्यूजमधेश डेस्क रुपन्देही ,१९ बैशाख । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा कांग्रेस कार्यकर्ता आक्रमण गरेका छन् । आक्रमणबाट चोलाकान्त कुमाल, मनोज उप्रेती , राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनालसहित १० जना एमाले कार्यकर्ता घाइते भएका छन् । नेकपा एमालेका नगर प्रमुख उपप्रमुखसहितका उम्मेदवारले प्रचार प्रसारको क्रममा घरदैलो […]

न्यूजमधेश डेस्क झापा,१९ बैशाख । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरूले तीव्र बनाएका छन्। सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झन्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ। सत्तारुढ गठबन्धनमा रहेका दलहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र अन्य राजनीतिक दलहरू आ–आफ्नै चुनावी एजेन्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन्। शिक्षा, स्वास्थ्य […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ बैशाख ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र गण्डकी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ बैशाख ।धनुषाको दक्षिणी र पुर्वी भेगमा रहेको जनकनन्दिनी गाउँपालिकामा दिपिन देव यादवको चौंतर्फी चर्चा चलिरहेको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार दिपिन देव यादवको चित सुनिश्चित भएको स्थानीयहरुले बताएको छ। उनी जनता समाजवादी पार्टीबाट जनकनन्दिनी गाउँपालिकामा अध्यक्ष पदमा बैशाख १२ गतेको मनोनयन खजुरीस्थित रहेको निर्वाचन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ बैशाख ।धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ खजुरीमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले घरदैलो कार्यक्रम सुरु गरिएको छ। यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले चुनावी गतिविधिलाई तिव्रता दिएको हो । घरदैलोको क्रममा स्थानीयसँग जनमतका उम्मेदवार नवीन पण्डितको प्यानललाई जिताउन नेता कार्यकर्ताहरुले आग्रह गरेका छन् । […]

न्यूजमधेश डेस्क काठमाडौँ,१८ बैशाख । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई सरेको छ। शुक्रबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो मुद्दाको सुनुवाई आगामी शुक्रबारका लागि सरेको हो। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा आगामी शुक्रबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल […]