०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

कमला नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा बलराम बिराजीको उम्मेदवारी

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ बैशाख।धनुषाको कमला नगरपालिकाको मेयरमा ने.क.पा माओवादी केन्द्रबाट बलराम बिराजी यादवले आफ्नो मनोनयन दर्ता गराएका छ्न । सोमबार दिउँसो कमला नगरपालिका स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफ्नो मनोनयन दर्ता गराएका हुन् । उम्मेदवार यादव लामो समय देखि शिक्षण पेशामा आवध रहेर आफ्नो कार्यबाट कुशल नेतृत्वको परिचय दिइसकेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ बैशाख ।सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन्। महामन्त्री थापाले निर्वाचनमा होमिएको वेला पार्टी निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन्। नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत नेताहरुले आफ्ना नातागोतालाई टिकट दिएको समाचार आइरहँदा संखुवासभामा एकै घरबाट दुईजना प्रमुख र उपप्रमुखमा उठेका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको तर्फबाट संखुवासभाको खाँदबारी नगरपालिकाको प्रमुख र उप प्रमुख पदमा उम्मेदवारी दिएका छन्। लामो समय शिक्षण पेशामा आवद्ध रहेर अवकाश पाएका सीताराम तिम्सिना र पत्नी मैयादेवी […]

मनोज मोरबैता जनकपुरधाम,१४ बैशाख ।३० बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ११ र १२ बैशाखमा उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ।कमला नगरपालिकाको मेयरका लागि २१ जना र उपमेयरका लागि ८ जनाले मनोनयन दर्ता गराएका छ्न। कमलाको मेयरमा विभिन्न राजनीति दलका ८ जना र स्वतन्त्रबाट १३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कार्यलय माची झिटकैयाले […]

महेश सिंह लहान, १४ बैशाख ।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रभाव लहानमा निकै देखिएका छन्। मधेस जनबिद्रोह बाट उकासिएका जनमत पार्टीले मधेसमा बैकल्पिक शक्तिको रूपमा अगाडि बढी रहेको डा. राउतले बताए। जनमत पार्टी बाहेक कुनै पार्टीले किसान मजदुरको मुद्दा उठान गर्न सकिदैन उनले दाबी गरेका हुन्।राउतका अनुसार बैशाख ३० गते हुन लागेको निर्वाचनमा जनमत […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । डा .सीके राउत नेतृत्व जनमत पार्टीबाट नवीन पण्डित ,जनता समाजवादीबाट दिपिन देव यादव , कांग्रेसबाट सुदेश चौधरी , माओवादी केन्द्रबाट बिनोद कुमार मण्डल , लोकतान्त्रिक समाजवादी पार्टीबाट सुनिल […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ बैशाख ।धनुषाको सहिद नगर नगरपालिकामा नेपाली कांग्रेसले सुधिर गोइत उम्मेदवार बनाएको छ । टिकटको लागि नगर कार्यसमितिले छ जनाको नाम सिफारिस गरेको थियो । कांग्रेसका मधेश प्रदेश समितिले सुधिर गाइतलाई छनोट गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको लागि दिएको दुई दिनको समयमा अन्तिम दिन सोमवार नगरपालिको निर्वाचन अधिकृत कार्यलय पुगेर उम्मेदवारी […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ बैशाख । स्थानीय तहको निर्वाचनका लागि सप्तरीको राजविराज नगरपालिकाको मेयर पदमा ११ जनाले मनोनयन दर्ता गराएका छन् । डा .सीके राउत नेतृत्व जनमत पार्टीबाट ममता झा,जनता समाजवादीबाट भीम राज यादव, कांग्रेसबाट इर्साद अंसारी, माओवादी केन्द्रबाट शम्भुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी, एमालेबाट अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेशप्रसाद साहले उम्मेदवारी […]