०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

जनकनपुरधाम मेयर पदका उम्मेदवार अनिता साहले गरियो १५ बुँदे घोषणापत्र सार्वजनिक

न्यूजमधेश डेस्क जनकपुरधाम, १७ बैशाख । डा सीके राउत नेतृत्वका जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका लागि उम्मेदवारी दिएका अनिता साहले १५ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको छ । शनिवार जनकपुरधामस्थित पार्टीको केन्द्रिय सचिवालयमा पत्रकार सम्मेलनको योजना गरी साहले आफू विजयी भएमा जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहने र घोषणापत्र अनुसार विकास गरेर देखाउन दावी गरेकी […]

न्यूजमधेश डेस्क जनकपुरपधाम,१७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका वैधनाथ साह र नन्दकुमार भगत, उपप्रमुखमा उम्मेदवारी दिनुभएका विश्वनाथ साहले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन […]

न्यूजमधेश डेस्क सिरहा,१७ बैशाख ।त्यागी बाबाको नामबाट परिचिती राजकुमार यादवलाई डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा मेयरका उम्मेदवार बनाएको छ। ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि यादवले आफनो उम्मेदवारी दर्ता गराएका हुन । सिरहा नगरपालिकामा यादवले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन। अहिले उनी घरदैलो अभियानमा जुटेका छन । तत्कालीन स्वतन्त्र […]

न्यूजमधेश डेस्क काठमाडौं,१७ बैशाख । निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ। स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो। शुक्रबार उम्मेदवारी फिर्ताको कार्यतालिका थियो। त्यसअघि भने आयोगले उम्मेदवारी दर्ता, दाबी–विरोध र उजुरीको जाँचबुझ गरेको थियो। यी प्रक्रिया पूरा भएपछि आयोगले आज निर्वाचन चिह्न प्रदान गर्न […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ बैशाख । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ। आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो। ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ। कायम […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ बैशाख ।धनुषामा जनमत पार्टीबाट उपमेयरका उम्मेदवार महिला र तिनका पतिमाथि कुटपिट भएको छ । क्षीरेश्वरनाथ नगरपालिकामा उपमेयर पदकी उम्मेदवादर विनिता पाठक र उनका पति जितेन्द्र पाठकमाथि कुटपिट भएको हो । आफू र आफ्नी श्रीमती विनितालाई काँग्रेस कार्यकर्ताले हातपात गरेको जितेन्द्र पाठकले आरोप लगाएका छन् । स्थानीय काँग्रेस कार्यकर्ता विजय यादवले कुटपिट गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ बैशाख ।गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितिका महासचिव श्याम महतोलाई जनकपुरधाममा भव्य स्वागत गरेको छ। शुक्रबार मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित रहेको जनमत पार्टीका केन्द्रिय सचिवालयको कार्यलयमा महासचिव महतोलाई जनमत पार्टीका नेताहरु उनलाई स्वागत गरेका हुन। महासचिव महतोलाई गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई.शम्भु नाथ साह,प्रवक्ता सन्तोष कुमार ठाकुर ,जनमत पार्टीका […]

न्यूजमधेश डेस्क काठमाडौं ,१६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधामका मालपोत अधिकृत सुनिल कुमार झाविरुद्ध मुद्दा दर्ता गरेको छ। जग्गासम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा निमित्त कार्यलय प्रमुखसमेत रहेका मालपोत अधिकृत झालाई गत चैत २८ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो। […]