न्यूजमधेश डेस्क जनकपुरधाम, ११ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको सबैला नगरपालिकामा मेयर पदको उम्मेदवारी बीपी साहले दर्ता गराएको छ। निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको जनमतले सबैला नगरपालिकाको प्रमुख पदमा आइतबार उम्मेदवारीसमेत दर्ता गराएका हुन। जनमत पार्टीबाट सबैला नगरपालिकाको मेयर पदमा बीपी साहले मनोनयन दर्ता गराउनुभएको हो। पार्टीको प्रेस जनमत संघका केन्द्रिय […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ११ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यसपटक पहिलो पटक औपचारिक रुपमै निर्वाचनमा सहभागिता जनाएको छ । निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको जनमतले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा आइतबार उम्मेदवारीसमेत दर्ता गराएको छ । जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरको प्रमुखमा अनिता साहले मनोनयन दर्ता गराएकी हुन् । पार्टीको केन्द्रीय सचिवसमेत रहेकी साहलाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ बैशाख ।धनुषाको पुर्वी दक्षिणी भेगमा रहेको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदका लागि जनमत पार्टीबाट नवीन पण्डितले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार खजुरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पण्डितले उम्मेदवारी दर्ता गराएका हुन्। उनी गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्। यसैगरी, विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो। प्रमुख राजनीतिक दलहरूले भने अहिले उम्मेदवारी दर्ता […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो । कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, […]
नीरञ्जन कुमार साह जनकपुरधाम,९ बैशाख । स्थानीय निर्वाचनका लागि मधेश प्रदेशका सबै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय सञ्चालन भएका छन्। प्रदेशका १३६ वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले बताए। निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम जिल्ला अदालत धनुषाका न्यायाधीश व्रजेश प्याकुरेल मुख्य निर्वाचन अधिकृत […]
न्यूजमधेश डेस्क काठमाडौँ ,९ बैशाख ।माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ शुक्रबारबाट सुरु हुँदैछ। यो वर्ष एसईईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हुँदैछन् । कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन आज अंग्रेजीको परीक्षा हुँदैछ। वेद […]
न्यूजमधेश डेस्क खजुरी,८ बैशाख ।धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदमा नवीन पण्डितलाई जनमत पार्टीले चुनाव लडाउने निर्णय गरेको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टी धनुषाको जिल्ला सहसचिव समेत रहेका पण्डितलाई टिकट दिएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले जनाएको छ। त्यसैगरी उपाध्यक्षमा सुनिता कुमारी यादवलाई चुनाव लडाउने निर्णय गरेका हुन। […]
न्यूजमधेश सम्बादाता रुपन्देही ,८ बैशाख । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा टिकट वितरण गरेको छ । बुधबार रुपन्देहीका १३ पालिका र ८६ वटा वडामा उम्मेदवार बन्ने नेता र कार्यकर्तालाई टिकट वितरण गरिएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए । भैरहवाबाट पालिका प्रमुख र उपप्रमुख, […]