न्यूजमधेश डेस्क जनकपुरधाम,१० कार्तिक । मंगलबार दिउँसो साढे ११ बजे। विद्यालयमा आयोजना गरिएको भोजमा थरिथरिका परिकार बन्दै थियो। विद्यालयको प्रांगणमै भाँडाकुडा छरेर खाना पकाउनेहरू हतारिँदै काममा लागेका थिए। केही शिक्षक कक्षामा थिए भने केही अफिसमा बसेर गफमा मस्त थिए। धनुषाको औरही गाउँपालिका-२ स्थित श्री माध्यमिक परबाहा देउरीका विद्यार्थी पढ्ने दुई वटा कोठा भोज सामग्री तथा […]
न्यूजमधेश डेस्क काठमाडौं ,९ कार्तिक। यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक । काम गर्न नसकेको भन्दै नालायक घोषणा गरी पदच्युत गरिएका प्रदेश २ का उद्योग, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गरेका छैनन्। महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रदेश २ को राज्यमन्त्री भएका मण्डललाई उपेन्द्र यादव समूहले काम कार्यक्षमता अभाव […]
न्यूजमधेश डेस्क सर्लाही ,९ कार्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिकामा जनमत पार्टीको प्रथम अधिवेशन मंगलबार सम्पन्न भएको छ। मंगलबार नगरपालिकाको वडा नम्बर ६ पुरना बजारमा सम्पन्न भएको जनमत पार्टीको नगर अधिवेशनबाट दिनेश रायको अध्यक्षतामा २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ। सो समितीको उपाध्यक्षमा ललिता देवी,सचीवमा महेशी राय ,सहसचिवमा निलु कुमारी बैठा रहेको छ। त्यसैगरी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक।डा .सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध मंगलबार धनुषाको १७ वटा स्थानीय तहमा मोटरसाइकल जुलुस प्रदर्शन गरेको छ । जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत धनुषाको कमला नगरपालिका,जनकनन्दनी गाउँपालिका,सहिद नगरपालिका ,मिथिला नगरपालिका ,क्षिरेश्वरनाथ नगरपालिका ,गणेशमान चारनाथ नगरपालिकालगाइत जिल्लाका १७ वटा स्थानीय तहमा मोटरसाइकल जुलुस प्रदर्शन गरेको पार्टीका धनुषा सहसचिव नवीन पण्डितले बताए […]
जीतेन्द्र कुमार राम जनकपुरधाम,९ कार्तिक ।खेतको आलिको घाँस काटेको सामान्य बिबादको बिषयलाइ लिएर धनुषामा गएराती ४/५ जनाको समुहले एक जनामाथी हत्याको प्रयास भएको छ। धनुषाको सवैला नगरपालिका ४ पटेर्वाको अन्दाजी बर्ष ६५ को रुपा महरामाथी उक्त बिषयलाइ लिएर आइतबार राती १२ बजेतिर साविक चिकना गाबिस २ तथा हाल कल्यानपुर नगरपालिका ५ घर भइ बस्दै आएका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक। एसिड पीडित पर्साका मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच […]
न्यूजमधेश डेस्क कंचनपुर ,९ कार्तिक । बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो । चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली […]