०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

जनमत पार्टीले नेताहरुको रिहाई गर्न माग गर्दै बालियो मधेशमा मशाल

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ कार्तिक ।पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै डा. सीके राउत नेतृत्वका जनमत पार्टीले आज साँझ मधेसका जिल्लाहरूमा मशाल जुलुश निकालेको छ । जनकपुरमा संघीय खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख जागेश्वर कुशवाहालाई जनकारबाही गरेको आरोपमा जनमत पार्टी १७ कार्यकर्तालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । प्रहरी हिरासतमा रहेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ । आज राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गर्नुभयो […]

न्यूजमधेश डेस्क कलैया ,५ कार्तिक । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । डा सिके राउत नेतृत्वको जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारवाही गर्ने चेतावनी दिएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले आज बिहान समाजिक संजालमार्फत् अब मेयर, सांसद र मन्त्रीलाई पनि जनकारबाही गर्ने चेतावनी दिएका हुन् । बिहीबार जनमत पार्टीका कार्यकर्ताले खानेपानी कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । पक्राउ परेका आफ्ना कार्यकर्ताकोई रिहाइको माग गर्दै जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ । बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिई कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएको छ । मुद्दा चलाएकालाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ कार्तिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले काम नगर्ने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि तथा प्रशासकहरुलाई कारवाही स्वरुप ‘जनकारवाही’ अभियान चलाएपछि विभिन्न कार्यालयका प्रमुखहरुले धामधम काम अगाडि बढाएका छन्। जनमत पार्टीका कार्यकर्ताहरुले विहीबार जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुसवाहालाई जनकारवाही गरेपछि अन्य कार्यालयका प्रमुखहरु काम अगाडि बढाउन सक्रिय […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकारवाही गरेको आरोपमा पक्राउ परेका १७ जना नेताहरुविरूद्ध मुद्दा दर्ता गरिएको छ । बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त जनताले कार्यालय प्रमुख कुशवाहालाई जनकारवाही कपडा खोलेर गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरुले कपडा निकालेर नगर […]

न्यूजमधेश डेस्क जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले आज जनकपुरधाममा विरोध प्रदर्शनको तयारी गरेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै प्रदर्शनको तयारी गरेका हुन् । पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्ने जनमत पार्टीले बताए । खानेपानी तथा ढल निकास आयोजना जनकपुरका निमित प्रमुख जागेश्वर कुशवाहालाई जनकारवाही […]