न्यूजमधेश डेस्क गौर ,११ कार्तिक। डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले रौतहट जिल्लाको राजदेवी नगरपालिकासहित विभिन्न नगरपालिकामा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् । जनमत पार्टीका पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत कार्यकर्ताहरुले नगरपालिका कार्यालयको मुख्य गेटमा नारावाजी गर्दै प्रदर्शन गरेका हुन् । जनमत पार्टीका कार्यकर्ता विरुद्ध शुरु भएको आन्दोलनको विपक्षमा जनमत पार्टीले प्रदेश २ को […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ कार्तिक।जनकपुरधाम– ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका –७ स्थित सडक ढलान कार्यलाई गुणस्तरहीन बताउँदै स्थानीय युवाहरुले अवरोध गरेका छन् । युवाहरुको विरोध पछि निर्माण कार्य बुधबार रोकिएको छ । ईस्टिमेटमा ८ ईन्च मोटो ढलान उल्लेख रहेपनि ७ ईन्च मात्र ढलान गरेको, एक, डेढ र तीनको भागमा केमिकल सहित कंक्रिट ढलान हुनु पर्नेमा ९ […]
न्यूजमधेश डेस्क वीरगञ्ज,११ कार्तिक । विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिक स्थलमा पैसा माग्नेहरुलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी […]
न्यूजमधेश डेस्क सिरहा,१० कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्तालाई रिहाको माग गर्दै सिरहाको गाउँ गाउँमा मशाल जुलुस प्रदर्शन गरिएको छ। बुधबार बेलुका जनमत पार्टीको पुर्व घोषित कार्यक्रम अन्तर्गत आज तेस्रो दिन वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको हो । जनमत पार्टीका उपाध्यक्ष पंकज कुमार सिंहका अनुसार सिरहाका प्रत्येक स्थानीय तहको वडा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० कार्तिक।डा .सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध बुधबार धनुषाको १०१ वडामा मशाल जुलुस प्रदर्शन गरेको छ । जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत धनुषाका १०१ वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको पार्टीका धनुषा सहसचिव नवीन पण्डितले बताए । उनका अनुसार पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० कार्तिक ।डा.सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको मिथिला नगरपालिकामा मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् । जनमत पार्टी मिथिला नगरपालिकाका अध्यक्ष सरोज कुमार सिंहको अगुवाइमा मोटरसाइकल जुलुस निकालिएको छ। उनीहरु आफ्ना नेताकार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार मंगलबार मिथिला नगरपालिकाको ढल्केबरसहित प्रदेश २ का जिल्लाहरुमा जनमत पार्टीले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० कार्तिक । आन्तरिक राजश्व कार्यालय अगाडिका अनलाईन फारम भर्नेहरुले सेवाग्राहीलाई ठगी गर्दै आएको तथ्य खुलेको छ । सेवा वापतको रकम लिए पनि उनीहरुले बिल नदिने र मनोमानी तरिकाले व्यक्ति पिच्छे फरक फरक फारम भर्ने दस्तुर लिने गरेका छन् । घरेलु कार्यालयमा उद्योगमा दर्ता गरि आन्तरिक राजश्व कार्यालयमै प्यानमा दर्ता भएका दर्जनौ अनलाईन […]
न्यूजमधेश डेस्क जलेश्वर ,१० कार्तिक। महोत्तरी बलबा नगरपालिकाको कार्यालय अगाडी शान्तीपूर्ण धर्ना दिइएको छ । स्थानिय ई.बसन्तराज साहको अगुवाईमा नगरवासीहरु विभिन्न सात बुँदे माग सहित धर्ना तथा शान्तिपुर्ण विरोध प्रदर्शन गरिरहेका छन् । जनकपुरधामको होटल, पानपसल तथा आफनो घर र चोकचोकबाटै नगरपालिका चलाउने गरेका बल्वाका मेयर बिनोद यादवसंग पटक पटक सुचना माग्दा समेत अटेरी गरेको, […]