हरि गजुरे काठमाडौं,१४ कार्तिक।कार्यालयको ढोका र भ¥याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने । टंगालस्थित अख्तियारमा दर्ज भएका उजुरी खोतल्दा कर्मचारीमा घुस खोज्ने प्रवृत्ति झन् मौलाउँदो छ । आव ०७५ मा भन्दा गत आर्थिक वर्षमा घुस माग्ने कर्मचारीको संख्या दोब्बरले बढेको पाइएको छ । त्यहाँ […]
न्यूजमधेश डेस्क काठमाडौं,१४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आँफूसँग भएको तीन बुँदे सहमति सरकारले भाँड्न खोजेको बताएका छन् । सरकारले सहमति भाँड्न खोजेर मुलुकमा अशान्ति निम्त्याउन चाहेको भन्दै तत्काल सहमति कार्यान्वयनका लागि चेतावनीसमेत दिए । तीन बुँदे भाँडेर नेकपालाई घेराबन्दी गर्न खोजेको भन्दै उनले सरकारको यो घेरा सहजै तोड्ने चेतावनी दिए […]
न्यूजमधेश डेस्क सर्लाही,१४ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । अध्यक्ष प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकीकरणको लागि आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले शनिबार सर्लाहीमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ कार्तिक ।विभिन्न पार्टी परित्याग गरेर सिरहाको कल्याणपुरमा ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ। शनिबार जनमत पार्टी कल्याणपुर नगरपालिकाका अध्यक्ष रबिन्द्र मण्डलको अध्यक्षतामा भएको नगरसभामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेको छ। उनिहरुलाई नगर सभाका प्रमुख अतिथी समेत रहेका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको कभरेज अभियान अन्तर्गत महोत्तरीको रामगोपाल नगरपालिकामा जनमत पार्टीको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। जनमत पार्टीका नेता बिजय कुमार मण्डलको अध्यक्षतामा रामगोपालपुर स्थित दुर्गा मन्दिरको प्राङ्गणमा सम्पन्न भएको जनमत पार्टीको नगर अधिवेशनबाट राजेश कुमार मण्डलको नेतृत्वमा २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ। […]
न्यूजमधेश डेस्क गौर ,१२ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहट जिल्लाको सदरमुकाम गौरमा शान्तिपुर्ण मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । उनिहरु भ्रष्टाचारलाई कारबाही गर्न,आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै रौतहट जिल्लाको सदरमुकाम गौरमा मशाल जुलुस निकालेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ कार्तिक।डा.सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध सोमबार प्रदेश २ का आठवटै जिल्लाका सदरमुकामहरुमा मशाल जुलुस प्रदर्शन गरेको छ । जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत प्रदेश २ का अस्थायी राजधानी जनकपुरसहित ८ वटै जिल्लाका सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको हो । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ कार्तिक।धनुषाको सबैला नगरपालिकास्थित एक विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापकलाई कालोमोसो दलेका छन्। शुक्रबार सबैलास्थित फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुर धनुषाका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरुले कालोमोसो दलेर जनकारवाही गरेका हुन्। उनीहरु पाँच सुत्रीय विभिन्न माग राख्दै चार दिनदेखि आन्दोलनरत्त छन्। विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने र शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको […]