न्यूजमधेश डेस्क जनकपुरधाम ,९ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गर्ने र प्रदेश सरकारलाई नै हटाउने चेतावनी दिएका छन । सोमबार आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुक पेज डा. सिके राउत सचिवालय मार्फत, पक्राउ परेको आफ्नो १७ जना कार्यकर्ताहरुलाई अविलम्ब रिहा नगरे प्रदेश नं २ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,८ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्वनिर्धारीत कार्यक्रम अन्तर्गत आजपहिलो दिन मधेशका जिल्लाहरुमा सिठी जुलुस निकालेको छ । जनमत पार्टीका युवा नेता धिरज कुमार मण्डलको नेतृत्वमा प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामसहित मधेशभरी सिटि जुलुस प्रदर्शन गरेको छ । धनुषा जिल्ला पार्टी कार्यालयबाट सिटि जुलुस निकालिएको थियो ।जुलुसमा सहभागी नेता […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ कार्तिक । धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिको आकर्षण बढ्दै गएको छ । पछिल्लो पटक यो पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको छ । पूर्व मन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरिया आफ्नो क्षेत्रमा सकृय रहँदै संगठन बनाउन लागिपरेका छन् । उनी आफ्नो संगठनलाई सकृय बनाउने क्रममा आईतबार झण्डै सय जनालाई […]
न्यूजमधेश डेस्क सिरहा,८ कार्तिक । डा सीके राउत नेतृत्वका जनमत पार्टीका केन्द्रिय सदस्य निर्मल मण्डलको मोटरसाइकलमा आगो लगाउने युवा प्रहरीको फन्दामा परेको छ। सिरहाको मिर्चैया नगरपालिका १० का जनमत पार्टीका केन्द्रिय सदस्य मण्डलको स. ४ प ४३३७ नम्वरको मोटरसाइकलमा आगजानी गरेको आरोपमा स्थानीय ३३ वर्षिय दिपक साहलाई प्रहरीले आईतबार बेलुका पक्राउ गरेको हो । मण्डलले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,७ कार्तिक। स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक स्थानीय तहको मत परिणाम उल्टिएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं १० अध्यक्षको मतपरिणाममा चार वर्षपछि उल्टिएको हो । चार वर्षअघि विजयी भएका अरुणकुमार चौधरीले कुर्सी छाड्नुपरेको छ । नेपाली कांग्रेसबाट त्यतिबेला विजयी बनेका चौधरीको ठाउँमा एक वर्षका लागि रमेशकुमार राय […]
न्यूजमधेश डेस्क जनकपुरधाम,७ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले आफनो कार्यकर्ताको रिहाइको माग राख्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जनमत पार्टीको आइतवार जनकपुरधाममा वसेको केन्द्रिय वैठकबाट पहिलो चरण अन्तरगत नउ दिन सम्म चरणवद्ध आन्दोलनका कार्यक्रमण घोषणा गरेको हो । कार्यक्रमहरुमा सिटी जुलुस देखि सर्वपक्षीय जनआन्दोलनको कार्यक्रम सम्म रहेको छ । पार्टीले […]
न्यूजमधेश डेस्क रौतहट, ६ कार्तिक । जनता समाजवादी पार्टीका दोश्रो अध्यक्ष उपेन्द्र यादवलाई रौतहटमा जनताले कालो झण्डा देखाएको छ। मधेशी जनतासँग गद्दारी गरेको भन्दै अध्यक्ष यादवलाई रौतहट बासीले कालो झण्डा देखाएका हुन । मधेश बेचुवा,चाइनिज दलालको आरोप लगाउँदै रौतहटबाट अध्यक्ष यादवलाई लखेटिएको छ । जनताले यादवलाई रौतहट प्रवेशसमेत निषेध गर्ने चेतावनी दिएका छन् ।
न्यूजमधेश डेस्क सिरहा ,६ कार्तिक । सिरहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ । लामोसमयदेखि रक्तचापको दीर्घरोगी रहनुभएका गुप्ताको ५८ वर्षको उमेरमा उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत बुधबार हृदयघात भएपछि पत्रकार गुप्तालाई अस्पताल भर्ना गरिएको थियो । […]