न्यूजमधेश डेस्क बारा ,२८ असोज । बाराको कोल्हवी नगरपालिका–२ भीम सखुवामा गएराती कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । कारमा सवार ३ जना घाइते भएका छन् । कोल्हवी नगरपालिका–२ पुरानोकाँटाका ३८ वर्षीय पेमा दोर्जे घिसिङ र ४० वर्षीय डेनी स्याङतानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्ये मोटरसाइकल चालक को […]
न्यूजमधेश डेस्क काठमाडौँ, २८ असोज। नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई […]
न्यूजमधेश डेस्क महोत्तरी ,२७ असोज। महोत्तरीको दुई स्थानमा भएको मोटरसाईकल दुर्घटनामा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा मन्दिर जाने सडक नजिकै दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ असोज । जनकपुरधामको शक्ति पीठहरुमा आज बिहानैदेखि खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरुमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको […]
न्यूजमधेश डेस्क बुटवल ,२७ असोज। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ भेटिएको छ । त्यस्तै घरेलु हतियारहरु समेत फेला परेको सशष्त्र प्रहरीले दाबी गरेको छ । प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीको नाममा टहरा बनाउने समूह र प्रहरीबीच आइतबार चारजनाको ज्यान जाने गरी झडप भएको थियो । घटनास्थलमा चलाएको सर्च अभियानका […]
जनकपुरधाम ,२७ असोज । धनुषाको कमला नगरपालिकाका युवाहरुको छाता संगठन कमला युवा संजालको शुभकामाना अदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नगरपालिकाकै वडा नम्बर ८ सोनापाडामा संजालका महासचिव चन्द्रदीप यादवको अध्यक्षतामा विजया दशमी ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामाना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओबादी केन्द्रका नेता बलराम […]
न्यूजमधेश डेस्क काठमाडौं ,२७ असोज । बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असोज । डा.सिके राउत नेतृत्वको जनमत पार्टीका एक नेताको मोटरसाइकलमा आगजनी भएको छ । आगजनीले मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । सिरहाको मिर्चेया नगरपालिका १० मिथिलेश्वर बस्ने जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल कुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो । घर नजिकै रहेको सामुदायिक भवनमा राखिएको उक्त मोटरसाइकलमा सोमबार […]