न्यूजमधेश डेस्क काठमाडौं,२७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका हुन्। अस्पतालका प्रमुख डा. जागेश्वर गाैतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए। नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असार। प्रदेश नम्बर २ सरकारले प्रदेशभित्र आफैले चलाउने भनेर परिवहन सेवा सञ्चालन गर्ने भन्दै करिब ४ करोड रुपैयाँ खर्चेर बसहरु खरिद गरेको थियो । तर, प्रदेश सरकारले ५ वटा वातानुकूलित बस खरिद गरेको एक वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । मधेस भवनको परिसरमै रहेको खेल मैदानमा खरिद गरिएका बस तथा […]
न्यूजमधेश डेस्क सिरहा ,२६ असार । प्रदेश नम्बर २ को एक नापी कार्यालयमा कार्यालय प्रमुखले अफिसभित्रै दारु पार्टी र डिजे डान्स गरेको तस्विरहरु सार्वजनिक भएको छ । प्रदेश नम्बर २ को सिरहाजिल्ला लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ । असार मसान्तको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार। जनकपुरधामस्थित आर्या केयर अस्पतालले सुत्केरी बेगम खातुनको सम्पुर्ण उपचार खर्च निशूल्क गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धन बनेको समाचार पढेपछि सुत्केरी महिलाको सवै उपचार खर्च आफूले बेहोर्ने जानकारीसहित घर पठाउन आग्रह गर्नुभएपछि अस्पतालले नै खातुनको उपचार खर्च बेहोरेको हो । धनुषाकी […]
न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार । नेपाल रेडक्रस सोसाटीले कोभिड–१९ विरुद्धको खोप ल्याउन पहल गरेको छ। यसका लागि सोसाइटीले नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी० मार्फत ‘लबिङ’ ९पैरबी० लाई तीव्र बनाएको हो । अहिले आइएफआरसीले पनि ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशहरुलाई खोप सहयोग गर्न खोप उत्पादक […]
न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार । नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको छ ।सिंहदरबारमा आज विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो । विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिँदै छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्ट दलभित्रको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीको मायादेवी गाउपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार पार्टीका मायादेवी गाउँपालिकाको अध्यक्ष हरिकेश हरिजनको अध्यक्षतामा भएको बैठक तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य रामकेश गुप्ता रहेको थिए। सोही कार्यक्रममा विशिष्ट अतिथी भ्रष्टाचार निवारण विभागका केन्द्रिय प्रमुख संजय कुमार मिश्रा , अतिथिहरु […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार । नेकपा (एमाले)की सांसद शारदा थापाले प्रदेश २ सरकारले कार्याकर्ता पाल्न र कमिसन खाने योजना ल्याएको आरोप लगाएकी हुन । शनिबारको प्रदेशसभा बैठकमा सांसद थापाले बजेटमा बह्मलुट गर्ने योजना समावेश गरिएको भन्दै कटाक्ष गरेकी हुन् । “लुट्न सके लुट प्रदेश–२ मै छ छुट,” उनले भनिन् । सरकारले कार्यकता पाल्न र कमिसन […]