०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

कार दुर्घटनामा एमाले नेताको निधन

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असार। नेकपा एमाले झापाका युवा नेता ज्ञानु प्रसाइको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराका श्रीमान् प्रसाइको आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार झापास्थित चारआली–चन्द्रगढी सडकखण्डको देवकोटा चोकमा दुर्घटना भएको र दुर्घटनामा घाइते प्रसाईंको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रसाईं […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ असार। सत्तारुढ नेकपा एमालेको विवाद अन्त्य भएको नेताहरुले दाबी गर्नुभएको छ । शुक्रबार करिव ७ घण्टा सिंहदरवारस्थित अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले सहमति गरेको हो । भाषिकलगायतका विषयमा मिलाउन बाँकी रहेको कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताउनुभयो । शनिबार पुनः बैठक बसेर टुंगो लगाइनेछ । ‘भाषिक परिमार्जनलगायतका विषयमा फेरि बस्नुपर्ने भएकाले भोलि […]

न्यूजमधेश डेस्क सिरहा ,२५ असार । कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तहले व्यापक अनियमितता गरेको खुलेको छ । विपद् व्यवस्थापनमा खर्चदेखि पदाधिकारी भत्ता वितरण गरेर अनियमित खर्च देखाएर भ्रष्टाचार गरेको पाइएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीको भत्ताभन्दा जनप्रतिनिधि पदाधिकारीको भत्ता बढ्दा वितरण भएको पाइएको छ । औरही गाउँपालिकाले स्वास्थ्यकर्मीका भत्तामा ८ […]

उपेन्द्र यादव बारा ,२५ असार । नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नवीकरण गर्न फारम नदिएको आरोप लगाएका छन्। क्षेत्रीय उपसभापति र १३ जना वडा सभापतिहरुले शुक्रबार कलैयामा पत्रकार सम्मेलन गरी क्षत्रीय सभापति रामप्रवेश यादवले वडा सभापतिहरुलाई सदस्यता फारम नदिएर आफै किर्ते गरी नयाँ […]

न्यूजमधेश डेस्क राजविराज ,२५ असार ।प्रदेश २ का सप्तरीमा ुअज्ञात रोगुले एक जनाको ज्यान गुमाएको छ । भने २५ जना भन्दा बढी बिरामी परेका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ । टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएका महदेवा गाउँपालिका–२ चकलाकी ४० वर्षीया सीतादेवी रजकको मृत्यु भएको हो । बिहीबार साँझ साढे […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असार । नेकपा एमाले एकता कार्यदलको वार्ता सहमति नजिक पुगेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा तीन घण्टादेखि जारी वार्ता सहमतिनजिक पुगेको नेपाल पक्षीय वार्ता टोली सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । ‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’ मस्यौदामा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असार । पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार २३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार छ हजार ६५७ जनामा पिसिआर […]

गोपाल प्रसाद बराल महोत्तरी, २५ असार । स्वर्गका राजा इन्द्रले तपस्या गरेर भगवान् शिवलाई प्रशन्न गराएको भनिने प्राचीन धार्मिकस्थल हो महोत्तरीको राइमण्डल । अहिले योस्थल संरक्षणको प्रतिक्षामा छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ स्थित भव्सी नदी तटको फाँटस्थित चुरे काछको राइमण्डलमा देवताहरुका राजा इन्द्रको चिनोका रुपमा रहेको इन्द्रेश्वर महादेव मन्दिर पनि छ । यो मन्दिरसहित […]