०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

काठमाडौंमा महिला जनमत संघद्वारा रक्तदान

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन महिला जनमत संघ काठमाडौंद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार महिला जनमत संघ काठमाडौंकी संयोजक रेखा रौनियारको अध्यक्षतामा रक्तदान कार्याक्रमको आयोजना गरिएको थियो । सो रक्तदान कार्यक्रममा ३० जना भन्दा बढी जनाले अरुको ज्यान बचाउनको लागि आफ्नो रक्तदान गरेको एक जना […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ असार ।प्रदेश २ को मुख्य आयआर्जनको माध्यम रहेको धानखेतीका लागि आवश्यक रासायनिक मल धनुषामा अभाव रहेको छ । रोपाइँअघि र रोपाइँपछि धानबालीका लागि आवश्यक पर्ने युरिया, डिएपी र पोटासजस्ता रासायनिक मल पाउन नसकिएको किसानहरूको भनाइ छ । धनुषा र महोत्तरीका किसानलाई रासायनिक मल उपलब्ध गराउने जनकपुरस्थित कृषि सामग्री कम्पनीले पनि कृषकको आवश्यकताअनुसार मलखाद्य […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार । सिरहाको जिल्लाको  लहानस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा  रहेका एक जना थुनुवा फरार भएका छन् । लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादव शनिबार बिहान २ बजेतिर फरार भएका हुन् । उनी हिरासत कक्षको ग्रील काटेर फरार भएको सिराहा प्रहरीका प्रवक्ता सुवास […]

न्यूजमधेश डेस्क विराटनगर ,२६ असार । मादक पर्दाथ सेवन गरेका आफ्नै भाइले राष्ट्रिय अनुसन्धान सूचक पदमा कार्यरत दाजुको हत्या गरेका छन् । विराटनगर महानगरपालिका ५ का ३१ वर्षीय साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरेर राष्ट्रिय अनुसन्धान खोटाङमा सूचक पदमा कार्यरत ४२ वर्षीय दाजु भोला सिंहको हत्या गरेका हुन् । मोरङ प्रहरीका अनुसार मापसे […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ असार । सर्लाहीमा पोखरीको डिलमा बसेर माछा मारेको हेरिरहेका एक युवकको डिलबाट खसेर पोखरीमा डुब्दा मृत्यु भएको छ । विष्णु गाउँपालिका ३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृश्य डिलमा बसेर हेरिरहेका गोडैता नगरपालिका २ बस्ने ३५ वर्षीय जयकरण मुखिया एक्कासी लडेर पोखरीमा डुबेका थिए । पोखरीमा डुबेर बेपत्ता भएका मुखियाको खोजी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार। भक्तपुरको घ्याम्पे डाँडाको जंगलमा गाडी रोकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन जनालाई प्रहरीेले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । प्रहरी अनुसार कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए । उक्त […]

न्यूजमधेश डेस्क सप्तरी ,२६ असार । वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते खडक नगरपालिका –९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शुक्रबार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता […]

न्यूजमधेश डेस्क राजविराज ,२६ असार । ’अज्ञात रोग’ले एक जनाको मृत्यु हुनाका साथै २५ जना बिरामी परेको खबरपछि शुक्रबार साँझ सप्तरीका प्रमुख जिल्ला अधिकारीले महदेवा गाउँपालिका–२ चकलाको निरीक्षण अनुगमन गर्नुभएको छ । प्रजिअ जयनारायण आचार्य नेतृत्वको जिल्ला प्रशासन कार्यालयको टोलीले चकला गाउँ पुगेर गाउँलेसँग जानकारी लिनाका साथै वस्तुस्थिति अवलोकन गरेको छ । टाउको दुख्ने, ज्वरो […]