न्यूजमधेश डेस्क काठमाडौं,२५ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले उनीहरुबीच छलफल भएको पुष्टि गरेका छन्। टीकापुर राजबन्दी रिहाइ सम्बन्धमा अध्यक्ष ठाकुर र संयोजक चौधरीबीच पनि गहन छलफल भएको छ। यस विषयलाई प्रधानमन्त्रीले पनि सकारात्मरुपमा लिएको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ फागुन । जिल्ला सहकारी संघ लिमिटेड धनुषाले सदस्यता आवद्धता खुल्ला गरेको छ । गत फागुन २३ गतेदेखी नै सदस्यता खुल्ला गरिएको संघले जनाएको छ । संस्थाहरुको प्रतिनिधिमुलक छाता संगठन यस संघमा आवद्ध भई वित्तिय स्थिरता, आफ्नो व्यवहारिक दक्षता एवं प्राविधिक क्षमता, उत्पादन वृद्धि र सहकारी संघ÷संस्थाहरुको बिकासको लागी पहलकदमी तथा वकालतलाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २४ फागुन ।आज १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजना गरेको एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २७ विद्यालयका १५२० छात्राहरुलाई साइकल वितरण गर्नुभयो । साइकल वितरण गर्दै […]
न्यूजमधेश डेस्क टीकापुर, २४ फागुन।संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताउनुभएको छ । उहाँले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेकामा चिन्ता व्यक्त गर्नुभयो । एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘समान भविष्यका लागि नेतृत्वमा समावेशिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा चौधरीले राजनीति तथा सामाजिक सेवामा […]
कमलेश ठाकुर जनकपुरधाम,२४ फागुन । २०५६ सालमा धनुषाको रमदैयालाई मेडिकल हब बनाउने बहस शुरू भयो ।कलेजका संस्थापक अध्यक्ष डा। रामानन्द सिन्हाले किसानसँग जमिन दिन आग्रह गरे । किसानले साढे सात विगाह जग्गा प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले कलेजलाई बेचे । जमिन बच्ने किसानले परिवारका एक जनालाई जागिर दिनुपर्ने शर्त राखे । शर्त स्वीकार गरेर कलेजका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२३ फागुन । धनुषाको औरही गाउपालिकाले पछिल्लो आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ । गाउँपालिकाको विभिन्न वडाबाट आएका ज्येष्ठ नागरिकहरुले आइतबार गाउँपालिकामा ताला लगाएका हुन् । साउन महिनादेखि हालसम्म गाउँपालिकाले भत्ता उपलब्ध नगराएको ज्येष्ठ नागरिक मजबुरी मेहताले बताए । भत्ता लिन पटक–पटक गाउँपालिका धाएपनि अध्यक्ष […]
कमल मण्डल राजविराज, २३ फागुन ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके. राउतले अहिले पनि वशांनुगत राजनितीमा भरोसा गर्नुका साथै लादने प्रयास भइरहेको बताएका छन् । सप्तरीको बोदे बसाईन नगरपालिका स्थित चन्द्रा माध्यमिक विद्यालय खेल मैदानको प्रांगनमा शनिवार अयोजना गरिएको आमसभामा उनले यस्तो बताएका हुन् । मालिक र दाससम्बन्धका कारण जनतालाई खेत जोत्न नदिने, बाटो बन्द […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ फागुन । एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार प्रदान गर्ने भएको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले बताएका छन् । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा एसिड प्रहार गरेका […]