१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

रेशम चौधरीको रिहाइका लागि मात्रै छलफल भएको हो :नेता कर्ण

न्यूजमधेश डेस्क काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टीको नेता लक्ष्मणलाल कर्णले सांसद रेशम चौधरीको रिहाइको विषयमात्रै एमाले नेताहरुसँग कुराकानी भएको बताएका छन्। सरकारसँग वार्ता गर्न कर्ण लगायत जसपा सांसद बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। यसलाई सत्ता साझेदारीका विषयमा हेरिएको थियो। तर, सांसद कर्णले सत्ता साझेदारीका विषयमा नभएर सांसद चौधरीको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ फागुन । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ […]

न्यूजमधेश डेक्स सिरहा,२५ फागुन। जनता समाजवादी पार्टी नेपालका सिरहा नगर कार्यसमिति गठन भएको घोषणा गरेको छ। सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको अध्यक्षता १ सय १ सदस्यीय जनता समाजवादी पार्टी नेपाल नगर समिती गठन भएको घोषणा गरिएको छ । तात्कालिक समाजवादी पार्टी र राजपा मिलेर बनेको जसपा नेपालको समायोजन गरि नगर समिती घोषणा सोमबार भएको […]

रामबाबु खड्का सर्लाही ,२५ फागुन । सर्लाहीको हरिपुर नगरपालिकाले २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरूलाई विश्व नारी दिवसका दिन सोमबारदेखि पाँच हजार रुपैयाँ नगद प्रोत्साहन स्वरूप दिन सुरु गरेको हो । पहिलो दिन २१ युवतीबाट सुरु गरिएकोमा यो कार्यक्रम नगरभित्रका दुई सय ८० युवतीलाई […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलासँगै नेपालको राजनीति थप तरंगित बनेको छ । संसद पुनर्स्थापनापछि केहि मत्थर बनेको राजनीति नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिने सर्वोच्चको निर्णयसँगै थप जटिल बनेको बेला जसपासँग सत्ता समिकरण गर्न नेकपा एमाले तयार रहेको बुझिएको छ । फागुन ११ गते संसद पुनर्स्थापना […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ फागुन । माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको एसईई आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । गत माघमा मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेपछि बोर्डले नयाँ परीक्षाको मिति तय गरेको […]

न्यूजमधेश डेस्क बंगलादेश,२५ फागुन ।बंगलादेशमा पहिलो पटक तेश्रो लिङ्गी महिला टेलिभिजनमा समाचार प्रस्तोता वनेकी छिन। बंगलादेशको बोईसाखी टेलिभिजनमा हिजो अपरान्ह ४ बजेको समाचार बुलेटिनमा बंगलादेशमै पहिलो पटक तासनुभा आनन शिशिरले समाचारवाचन गरेकी थिईन। उनि व्यवसायिक समाचार प्रस्तोताका रुपमा टेलिभिजनको पर्दामा देखा परेकी थिईन। समाचार प्रस्तुति पछि उनले आफूले ईतिहास निर्माण गरेको बताईन। अन्तराष्ट्रिय नारी दिवसका […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ फागुन । नेपाली राजनीतिमा नयाँ सरकार गठन गर्ने खेल सुरु भएको छ । सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा खारेज गरेपछि संसदमा सरकारको स्पष्ट बहुमत गुमेको छ । अहिले संसदमा चार वटा दलले प्रतिनिधित्व गरेका छन् । यसअघि संसदमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । […]