१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

एक सय फर्मलाई ३० लाख जरिवाना

न्यूजमधेश डेस्क पर्सा ,१८ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ वटा व्यापारीक फर्मलाई कार्वाही गरी रु ३० लाख २३ हजार जरिवाना गरेको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ फागुन । भारतको पश्चिम बंगाल राज्य अन्तर्गत सिक्किमी सर्मिष्ठा पोखरेलले झापाको भद्रपुर निवासी राजु तिमिल्सिनासँग २० बर्षअघि सामाजिक परम्परा अनुसार विवाह गरिन् । बिहेको केहि दिनपछि दुबै जना काठमाडौं आए । केहि दिन यहाँ बसेपछि राजु वैदेशिक रोजगारमा गए । श्रीमान् रोजगारका लागि खाडी मुलुक जाँदा सर्मिष्ठाले काठमाडौंमै होस्टेल संचालन गरिन् । […]

न्यूजमधेश डेस्क राजविराज ,१७ फागुन । सप्तरीको सप्तकोसी नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै जनप्रतिनिधिसहित चारवटा राजनीतिक दलले संयुक्त रूपमा आन्दोलन थालेका छन् । एकलौटी ढंगले अघि बढेका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर एक करोडभन्दा बढी रुपैयाँको अनियमिमता गरेको आरोप लगाउँदै उनीहरू आन्दोलित भएका हुन् । नेकपाका प्रचण्ड(नेपाल समूह, कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय […]

न्यूजमधेश डेस्क रौतहट,१७ फागुन । महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै छ । नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन २७ गते शिवरात्रिमा मेला आयोजना गर्न लागेको उपप्रमुख गौरीशङ्कर जयसवालले बताउनुुभयो । सो अवसरमा नेपाली तथा […]

न्यूजमधेश डेस्क काठमाडौं,१७ फागुन । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४।२०, डिजेलमा रु ४।०७ रुपैयाँ, मट्टितेलमा रु ४।६५, हवाई इन्धनमा रु ४।०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१।९६ मूल्य बढेर आएको […]

न्यूजमधेश डेस्क सर्लाही ,१७ फागुन । सर्लाही र रौतहटको सिमानामा रहेको वाग्मती नदी किनारमा पर्ने नूनथर क्षेत्रमा अझै अपेक्षाकृत विकास हुन नसकेको स्थानीयवासीको गुनासो छ । प्रदेश २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रपुर नगरपालिका–१ मा पर्ने नूनथर क्षेत्रका लागि पटकपटक विभिन्न शीर्षकमा बजेट विनियोजन भएको भए पनि बजेटको सदुपयोग नभएको स्थानीयवासीले गुनासो गरेका छन् । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ फागुन । जनकपुरधामस्थित एक क्लिनिकले विरामीलाई ठगी गरेको पाइएको छ । जनकपुर मल्टीस्पेस्लिस्टी क्लिनिकले एक विरामीको डे«सिङ गरेबापत १३ हजार बढी रुपैया लिएको हो । मोटरसाइकल दुर्घटना हुँदा खुट्टामा चोट लागेर उपचार गराइसकेका एक व्यक्ति केहि दिनपछि डे«सिङ गराउने उक्त क्लिनिकमा पुगेका थिए । डाक्टर गोपाल प्रसाद यादवले संचालन गरेका सो […]

न्यूजमधेश डेस्क सिरहा ,१६ फागुन ।नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५८२ महिला र ३७९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन् । सेनाको २७ बाहिनी र बहादुर शेर गण […]