०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

जर्जियाका प्रधानमन्त्री गखारियाद्वारा राजीनामा घोषणा

न्यूजमधेश डेस्क तिब्लिसी,६ फागुन । जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिनुभएको हो । संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उहाँले राजीनामा दिन लाग्नुभएको जनाइएको छ […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष बनेपछि संजीब झालाई आफ्नो गृहनगरमा भव्य स्वागत गरिएको छ । युवा संघका केन्द्रीय उपाध्यक्ष चयन भएर आफ्नो गृहनगर जनकपुरधाम आएका उनलाई युवाहरुले स्वागत गरेका छन् । झालाई बिमानस्थलमै ५१ किलोको माला लगाइदिएर युवा तथा विद्यार्थीले […]

न्यूजमधेश डेस्क रुपन्देही,६ फागुन । पत्रकार महिलाका लागि कानूनी सचेतना तालीम आजदेखि बुटवलमा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सञ्चारिका समूह जिल्ला शाखाको समन्वयमा भएको तालीमको आज उद्घाटन कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले कानुको अनविज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले उपमहानगरलाई समृद्ध बनाउन पूर्वाधार निर्माणसँगै भौतिक विकास आवश्यक […]

संजित मण्डल जलेश्वर,६ फागुन । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्जस्ती करणी प्रयासका घटना […]

न्यूजमधेश डेस्क नयाँ दिल्ली,५ फागुन । भारतले आजदी पाएपछि पहिलोटक एक महिलालाई फासी सजाय हुँदैछ। फासी सजाय दिनका लागि मथुरास्थित करागारमा तयारी थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमरोहाकी शबनमलाई फासी सजाय दिन लागिएको हो । शबनमले सन् २००८ मा प्रेमीसँग मिलेर सात जनाको निर्मम हत्या गरेकी थिइन्। शबनमलाई तल्लोदेखि सर्वोच्च अदालतसम्मले फासी सजाय सुनाएको […]

न्यूजमधेश डेस्क सिरहा ,५ फागुन । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो । निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गते देखि क्लिङ्कर […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ फागुन। धनुषाको जकनकनन्दनी गाउँपालिकामा एकै दिन मन्दिर र मदरसाको उद्घाटन भएको छ । जनकनन्दनी गाउँपलिका वडा नम्बर ३ महुवामा धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाको संसदीय कोषबाट सरस्वती मन्दिर र मदरसा दारुल तौहिद अलसल्फियाका निर्माण भएको छ । मन्दिर र मदरसा दुबैको बिघटित प्रतिनिधीसभाका सांसद अरगरियाले […]

न्यूजमधेश डेस्क कलैया ,५ फागुन । कलैया उपमहानगरपालिका–१ स्थित रहेको शक्तिपीठ राजदेवी मन्दिर परिसरमा धर्मशालाको शिलान्यास गरिएको छ । करिब रु १८ लाखको लागतमा धर्मशाला निर्माण हुनेभएको छ । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले मेयर यादवले पहिलो चरणमा रु आठ लाख उपमहानगरका तर्फबाट सहयोग गर्ने घोषणा गर्नुभयो । धर्मशाला निर्माण भएपछि भाकल लिएर टाढा […]