०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे

न्यूजमधेश डेस्क विराटनगर,५ फागुन। विराटनगरमा बलात्कारबाट गर्भवती भएकी छोरीलाई एक्लै छाडेर उनका बाबु सम्पर्कविहीन भएका छन् । भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीय छोरीलाई लिएर विराटनगर आएका भारत सीतामढीका नागेन्द्र साह विराटनगरबाट भागेका हुन् । बालिकाको पेटमा बलात्कारपछि रहेको गर्भ छ । २९ माघमा नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका […]

हिमांशु चौधरी / अजयकुमार साह जनकपुरधाम ,४ फागुन । प्रदेश नं २ सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारले आफ्नो तीन वर्षको कार्यप्रगति विवरण सोमबार सार्वजनिक गरेको छ । तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं २ संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा विसं २०७४ फागुन ३ गते वर्तमान सरकार बनेको थियो । […]

न्यूजमधेश डेस्क मोरंग ,३ फागुन । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ । पुरातत्वका विषयमा दखल राख्नेले बनाएको गुरुयोजनामाथि विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वले […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,३ फागुन । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा प्रहरी चौकीकै अगाडीबाट पत्रकारको मोटरसाइकल चोरी भएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बाट दिउंसो १ बजे अफ द बिट मिडिया प्रालिद्वारा संचालित खोजकेन्द्र डट कमका सम्पादक पत्रकार राजकमल सिंहको पल्सर मोटरसाइकल चोरी भएको छ । भन्सार कार्यालय नजिकै रहेको डेरा […]

न्यूजमधेश डेस्क महोतरी,३ फागुन । बर्दिबास नगरपालिका–१३ का सुवर्ण पौडेलले आफ्ना दिवङ्गत पिताको स्मृतिमा वडा कार्यालय भवन निर्माणका लागि करिब एक करोड मूल्यको जग्गा दान गर्नुभएको छ । समाजसेवामा जग्गा दान र श्रम गर्नबाट कहिल्यै नथाक्ने स्व पिता कृष्णप्रसाद पौडेलको स्मृतिमा सुवर्णले एक करोड मूल्यको चार कठ्ठा नौ धुर जग्गा वडा कार्यालय भवन निर्माण प्रयोजनका […]

न्यूजमधेश डेस्क नेपालगञ्ज, ३ फागुन । नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआइजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच आज द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३ फागुन। जिल्ला सहकारी संघ लिमिटेड् धनुषाले संचालक समिति र लेखा समितिको निर्वाचन नभएको जनाएको छ । संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔध र उपाध्यक्ष बिनोद रोहिताले आईतबार एक बिज्ञप्ती जारी गर्दै पुराना पदाधिकारी र लखा समितिका पदाधिकारी यथावत नै रहेको बताएका छन् । सामाजिक संजालमा पदाधिकारीको नामावली प्रकाशन गरेर भ्रम फैलाइएको जारी […]

न्यूजमधेश डेस्क टोकियो,२ फागुन  । जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते भएका छन् । शुरुमा यो भूकम्प ७.१ म्याग्नीच्युडको मापन गरिएको […]