०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

साउदी अरबमा प्रतिवन्धात्मक व्यवस्थाको अवधि थप

न्यूजमधेश डेस्क रियाद, २ फागुन। साउदी अरबमा लागू गरिएको प्रतिवन्धात्मक व्यवस्थाहरू अझै केही दिन लागू हुने भएका छन् । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् । सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको समाचारमा जनाइएको छ । साउदी अरबमा भीडभाड गर्न, धेरै […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ फागुन । महिला उद्यमीबाट उत्पादित हस्तकलाका सामानको बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि जनकपुरधाममा प्रदेशस्तरीय मेला शुरु भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा स्थानीय गोपाल धर्मशालामा शुरु भएको सो मेलामा प्रदेशका आठवटै जिल्लाका महिला उद्यमीबाट उत्पादित हस्तकलाका सामानको ५० […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २ फागुन । विभिन्न पार्टी परित्याग गरि करीब एक सय भन्दा बढी व्यक्ति जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार जनमत पार्टी धनुषाले आयोजना गरेका कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । नव प्रवेशीलाई जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा। सीके राउतले अबीर फुल माला लगाएर स्वागत गरे । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ फागुन । तत्कालीन एकीकृत माओवादीबाट बाबुराम भट्टराई बाहिरिएसँगै पुष्पकमल दाहाल प्रचण्डु र बाबुराम एउटै मञ्चमा बस्न १६ महिनापछि मात्रै तयार भए । चार वर्षको अन्तरालमा उनीहरू शनिबार फेरि एउटै मञ्चमा उपस्थित भएका छन् । बाबुरामको पुस्तक पुस्तक ‘गुमनाम आमाहरूका कथा’ विमोचन कार्यक्रमबाट प्रचण्डले बाबुराम-प्रचण्ड चाहेर पनि अलग हुन नसक्ने धारणा राखे । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ फागुन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्बौ भ्रष्टाचार गरेको खुलासा भएको छ । नेकपा ओली समूहका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले १९ अर्ब बढी रकम अनियमितता गरेको बताउदैँ त्यसको हिसाबकिताब गर्ने समय आएको बताएका हुन्। बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै […]

न्यूजमधेश डेस्क बुटबल ,१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन्। उनले कर तिर्न र नाफा कमाउन व्यवसायीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको शनिबार बुटवलमा शिलान्यास गर्दै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १ फागुन । प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक […]

न्यूजमधेश डेस्क काठमाडौं, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले देशभरका दुई सय पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ । केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्‍याउनेलगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आह्वान […]