०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

महिला नेत्री झाँक्री रिहा

न्यूजमधेश डेस्क काठमाडौं,२९ माघ । प्रचण्ड नेपाल नेतृत्वको नेकपाकी महिला नेत्री रामकुमारी झाँक्री रिहा भएकी छिन्। महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दीपक थापाले जानकारी दिए। श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ। सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन्। […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ माघ । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको सन्दर्भमा उमेरको हदलाई ६० वर्ष कायम गरेको छ । प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७ माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण […]

न्यूजमधेश डेस्क सुनसरी ,२९ माघ ।सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ माघ। जनताले करिब दुई तिहाइ मत दिएर जिताएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले यतिबेला तिनै जनतालाई सडकमा उतारेर आफ्नो शक्ति देखाउने होड चलाएको छ । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको सरकार र आन्दोलनरत पक्ष दुवै समूहले आफ्नो पक्षमा ठूलो जनलहर रहेको देखाउन अनेकन रणनीति अपनाइराखेका छन् । उनीहरुले भनिरहेका छन्– देख्यौ तिम्रो भन्दा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ माघ। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताएका छन् । बुधबार प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीले संविधानको हत्या गरेपछि उनी पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने बताए । अध्यक्ष नेपालले देशैभर भएका ओली विरुद्धका […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ माघ । अमेरिकी सिनेटमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाई अघि बढ्ने भएको छ । अमेरिकी सिनेटमा मतदानमार्फत् उक्त प्रस्ताव संविधानसम्मत रहेको घोषित भएको हो । बीबीसीका अनुसार सिनेटमा भएको मतदानमा पक्षमा ५६ र विपक्षमा ४४ मत खसेको थियो । सुनुवाइ जारी राख्नुपर्ने पक्षमा रिपब्लिकनका ६ जनाले मतदान गरेका थिए । हाउस अफ […]

केही बर्षयता बलात्कारका घटनाहरु बढ्दै गएका छन् । यौनका बिषयमा मानिसमा रहेको विकृत मानसिकताका कारण बलात्कारका घटना हुने गरेका छन् । तर सदियौंपूर्व यौनलाई व्यवस्थित र अनुशासित बनाउन लेखिएको पुस्तक थियो, कामसूत्र । कामसुत्रमा यौनका बिषयमा खुलेर चर्चा गरीएको थियो । कामसूत्र भनेको केवल यौनक्रियाकलाप मात्र होइन, यसमा यौनसँगै जोडिएका थुप्रै बिषयमा ज्ञानहरु उल्लेख छ […]

मनोज मोरबैता जनकपुरधाम ,२७ माघ । गल्फ समाज सेवा संस्थाले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । सिरहा जिल्लाको लाहन नगरपालिका वडा नम्बर ७ का क्यान्सर पिडित मोहम्मद हकिम राइनलाई उपचारका लागि गल्फ समाज सेवा संस्था कतारले ३० हजार आर्थिक सहयोग गरेका हुन् । क्यान्सर पिडित राईनलाई आर्थिक समस्या रहेको संस्थाका सदस्य समशेर राईन थाहा […]