०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

भान्साको विभेद अन्त्य गर्न दम्पती परिचालन

दुर्गा देवकोटा टीकापुर, २२ माघ ।कैलालीको टीकापुर नगरपालिकाले विभेद अन्त्य भान्साबाटै शुरु गर्नुपर्ने भन्दै दम्पती परिचालन गर्न थालेको छ । नगरपालिकाले घरायसी काम अर्थात् भान्सामा पुरुष सहभागिता बढाउन दम्पतीलाई अघि सार्न थालेको हो । नगरपालिकाले घरायसी कामको बोझ बढी भएका कारण महिलाको प्रगतिमा प्रभाव परेको र पोषण अवस्था कमजोर भएको भन्दै गएको दुई वर्षयता १२३ […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ माघ । प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आजगनी भएको छ । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बिहानै आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले आगजनी गर्नेहरूको खोजी भइरहेको जनाएका छन् । यस्तै सोही क्षेत्रमा ना १ ज ८८५९ नम्बरको सुमोमा पनि […]

न्यूजमधेश डेस्क राजविराज,२१ माघ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बोलेरोको ठक्करले आज मोटरसाइकल चालकको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी–१ भारदहस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम जाँदै गरेको को १ ज ३१९९ नम्बरको बोलेरो गाडीले दिएको ठक्करले विपरीत दिशातर्फ जाँदै गरेकोे लु २५ प ५७१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको रङ्गेली […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ माघ । प्रदेशसभा २ को तेस्रो वार्षिकोत्सव समारोहमा सहभागी एक महिला सांसद कुर्सीमै बेहोस भएकी छन् । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेकी महिला सांसद बेहोस भएकी हुन् । रक्तदान गरेर मञ्चीय कार्यक्रममा सहभागी भएकी सांसद किरण राय यादव कुर्सीमा बसेकै अवस्थामा एक्कासी बेहोस भएकी हुन् । उनी सत्तारुढ जनता समाजवादी […]

न्यूजमधेश डेस्क काठमाडौं,२१ माघ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने जानकारी गराएको हो । आयोगका […]

न्यूजमधेश डेस्क सिरहा,२१ माघ। सिरहा नगरपालिका–१ निवासी प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मङ्गलबार साँझबाट बेपत्ता भएका छन् । आफ्नै घरआँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएपछि परिवारजनले अपहरण भएको हुनसक्ने आशङ्का गरेको छ । घरको बरन्डामा खेलिरहेका बेला आफू घरभित्र खाना पकाउन गएको र त्यही क्रममा अचानक हराएको बालककी आमा सङ्गीता यादवले जानकारी दिनुभयो । […]

न्यूजमधेश डेस्क काठमाडौं,२० माघ । जनता समाजवादी पार्टी जसपाले आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको छ। प्रतिनिधसभा विघटनको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएको जसपाले थप कार्यक्रम सार्वजनिक गरेको हो । मंगलबार विज्ञप्ति जारी गर्दै जसपाले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदम भएको भन्दै जिल्लस्तरका प्रदर्शन गर्न लागेको हो। माघ २३ गते जनप्रदर्शन, २५ गते पुत्ला […]

न्यूजमधेश डेस्क काठमाडौं,२० माघ ।प्रतिनिधिसभा विघटनपछि मुलुकमा त्यसको पक्ष र विपक्षमा राजनीतिक वृत्त दुई धारमा विभाजित छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव समूह सशक्तरूपमा विघटनको विरुद्धमा आन्दोलनमा होमिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि चरणबद्ध विरोध कार्यक्रममा छ । अर्कोतर्फ, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विघटनको पक्षमा जनसभा गर्दै आएको छ । नेकपाका दुई […]