०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

संविधानमा सबै क्षेत्रको अपनत्व हुनुपर्छ: नेता महतो

न्यूजमधेश डेस्क मोरंग ,२० माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताउनुभएको छ । सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले पहाड, हिमाल र तराईमा बसोबास गर्ने सबै नागरिकको समानुपातिक समावेशी केन्द्रित संविधान हुनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नेता महतोले […]

न्यूजमधेश डेस्क  जनकपुरधाम ,२० माघ ।धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ तिनकौरिया चौकमा रहेको प्रेरणा स्टेशनरी एण्ड फेन्सी स्टोर्समा चोरी भएको हो। चोरी भएको पसल भन्दा ७५ मिटर उत्तर प्रहरी चौकी गिद्धा बेलापट्टीको कार्यलय रहेको छ। पसलमा लगाइएको ताला फोडेर २ लाख भन्दा बढी मूल्य बराबरको सामाग्रीहरु सोमबार राति चोरी भएको प्रेरणा स्टेशनरी एण्ड फेन्सी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ माघ।प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकाे विशेष सल्लाहकारमा नियुक्त भएका ध्रुब नारायण यादवलाई साेमबार जनकपुर विमान स्थलमा भव्य स्वागत गरिएकाे छ। गत माघ १४ गते प्रदेश २ काे मन्त्रीस्तरीय निर्णय बमोजिम यादवलाई विशेष सल्लाहकारमा नियुक्त गरेको खुसीमा युवाहरुले जनकपुर विमान स्थलमा उनलाई फुलमाला लगाएर स्वागत गरेका हुन। नियुक्त हुने […]

न्यूजमधेश डेस्क सप्तरी,१९ माघ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन् । कानूनबमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह […]

न्यूजमधेश डेस्क सिरहा ,१९ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहा सदरमुकामस्थित शहिद स्वर्गिय हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेका छन् । १७ औं स्मृति दिवसको अवसरमा कडा सुरक्षाबीच उनले शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण अघि शहिद यादवका छोरा डा। नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ माघ।धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केवरमा निर्माण भएको देशकै ठूलो र पहिलो ४ सय केभी ढल्केवर सबस्टेसन प्रधानमन्त्री केपि ओलि शर्माले उद्घाटन गरेको छ। सोमबार ढल्केवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४००/२२० केभी सबस्टेसनको उद्घाटन गरेका हुन् । नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब २ अर्ब २० […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ माघ।कोरोना संक्रमणकालिन लकडाउनको अवस्थामा विश्वभरको सबै काम प्रभावित भयो । यस क्रममा धेरै उत्पादन कम्पनी डुब्ने अवस्थामा पुगे । तर रोचक के छ भने विश्वका कैयौँ उत्पादन कम्पनी डुबेको बेला भारतमा भने कण्डम र आई पिल्सको बिक्री भने कैयौं गुणा बढेको खुलासा भएको छ । डुन्जो एडले गरेको सर्वे अनुसार भारतमा […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ माघ।आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लगभग पक्का भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको […]