०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

शिक्षा क्षेत्रलाई सफासुघर बनाउँ : मेयर साह

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ।जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले शिक्षा क्षेत्रलाई सफासुघर बनाउनु पर्ने बताएका छन् । जनकपुरधाममा मदर्सा अल जामेआतुस सलामियाले आयोजना गरेको ‘कोरोना भाइरस एक तारुफ’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका छन् । सो मदर्सामा अध्ययनरत्त छात्रछात्राहरुको शिक्षाको तौरतरिकाको प्रसंसा गर्दै अन्य ठाउँका विद्यालयहरुमा यस्तो शिक्षाको अवलम्वन गर्नुपर्ने मेयर […]

न्यूजमधेश डेस्क काठमाडौं,१८ माघ।प्रतिनिधिसभा पुनःस्थापनाको माग राखेर समाजवादी युवा संघले जनकपुर, भैरहवा, इटहरीसहितका मुख्य सहरमा कार्यक्रम गरेलगत्तै राष्ट्रिय युवा संघले पनि त्यस्तै कार्यक्रम आइतबार जनकपुरमा राखेको छ । समाजवादी युवा संघ तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय युवा संघ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का भ्रातृसंस्था हुन् । दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको करिब […]

न्यूजमधेश डेस्क सिरहा,१७ माघ।उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले साइकल वितरण गरेको छ । जनता माध्यिमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दलित, जेहेन्दार छात्रछात्रालाई वडा कार्यालयले साइकल वितरण गरेको हो । विद्यार्थीको मनोबल बढाउँदै दलित जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको वडा नं ९ का […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ माघ।बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुसको अन्तिम सातादेखि सुरु भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ माघ।प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उनले आज शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराएका थिए । देशको मध्यभागमा रहेर पनि ठूलो सभासमारोह आयोजना गर्न हलको […]

न्यूजमधेश डेस्क सप्तरी ,१७ माघ।छोरीहरुलाई त्यसै पनि नानाथरीका चुनौती, त्यसमाथि अभावग्रस्त दैनिकी । यसका बाबजुद भारोत्तोलनमा भविष्य खोज्दै कडा परिश्रम गर्दैछन् सप्तरीका किशोरीहरु । माघ महिनाको बिहान । हुस्सु र कुहिरो अनि कठ्याङ्ग्रिँदो जाडो । दैनिक ७/८ जना किशोरीहरु साइकलमा करिब ६ किलोमिटरको यात्रा तय गर्दै सदरमुकाम राजविराज आइपुग्छन् । जिल्ला खेलकुद विकास समितिको परिसरमा […]

विजय साह जनकपुरधाम,१६ माघ।नेपाल विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले रङ्गेहात नियन्त्रणमा लिएको छ। धनुषाको महेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई पाँच हजार घुस रकम सहित अख्तियारले पक्राउ गरेको हो। पक्राउ पर्ने कर्मचारीहरुमा जगत नारायण साह सुपरभाइजर, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेका […]

जुना श्रेष्ठ काठमाडौं, १६ माघ । मिस नेपाल-२०२० प्रतिस्पर्धी मेरिशा सुवाल यतिबेला ‘वी रिच’को कार्य तालिकामा व्यस्त छिन्। मेरिशासँगै अन्य ४ मिस नेपाल प्रतिस्पर्धी रिया श्रेष्ठ, आर्निका राज भण्डारी, आयशा श्रेष्ठ र प्रगति श्रेष्ठ पनि वी रिचमा आवद्ध छन्। वी रिच यी पाँच मिस नेपाल प्रतिस्पर्धीले बनाएको समूह हो। यसले समाजसँग प्रत्यक्ष जोडिने खालका सामूहिक हितका लागि काम […]