०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

सम्पत्तिका लागि फुपाजुको योजनामा अकलेशको हत्या

न्यूजमधेश डेस्क वीरगञ्ज,१६ माघ। पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरीका २१ वर्षीय अकलेश राउत अहिर मंसिर ३० गते बेपत्ता भए । त्यसको भोलिपल्ट पसागढी नगरपालिका–९ चैनपुरमा झुण्डिएको अवस्थामा उनको शव फेला पर्‍यो । गलबन्दीले पासो लगाएर आत्महत्या गरेको भन्ने खबर फैलियो । प्रहरीले पनि घटनालाई आत्महत्याकै रुपमा लियो । चैनपुरस्थित खेतको आलीमा रहेको पकडीको रुखमा झुन्डिएको अवस्थामा […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१६ माघ । ९ वर्षीय राजन पटेलको बहुदरमाई नगरपालिका– ८ घर भएपनि वीरगञ्जमा बस्दै आएका थिए । उनी ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै थिए । २०७३ असोज १९ गते वीरगञ्जमै लागेको मेला हेर्न गएका उनी बेपत्ता भए । भोलिपल्ट बिहान ६ बजे वीरगञ्ज–१४ चिनिमिल आवास क्षेत्र भित्र शव भेटियो । […]

सञ्जय आचार्य आफ्ना उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी नबनाईकनै हाम्रा बजारहरू खुला गरिए विदेशी उत्पादनहरू भरिन्छन्, जसले गर्दा घरेलु रोजगारीका अवसर र पुँजीको विस्तारमा धक्का लाग्छ । सरकारले हालै कृषिमा वैदेशिक लगानी खुला गरेपछि नेपालका कृषि र औद्योगिक क्षेत्र तरंगित बनेका छन् । कामचलाउ सरकारले संसद् नभएका बेला हतार गरेर यो निर्णय गर्नुका आशयहरू के–के हुन […]

अजित कुमार भुजेल बिरगंज,१६ माघ।पब्लिक एफएम १०४.४ मेघाहर्जले आयोजना गरेको सामाजिक बिकृति दाईजो विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बिरगंज महानगरपालिका वडा न.१४ बहुवरी स्थित कुल्लिया उम्मे कुल्सुम लिल्वनात बिद्यालयमा बिहीबार कार्यक्रम संयोजक लालबाबु सिंहको अध्यक्षताम र बिरगंज महानगर पालिका वडा नं. १४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १६ माघ।प्रदेश २ का महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्नामा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएको छ । गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा शिशु जन्माउन प्रसुति सेवा केन्द्र (बर्थिंग) सेन्टर भंगहा नगरपालिकाद्वारा संचालनमा आएको हो । प्रसुति सेवा केन्द्रको शुक्रबार बिहान एक समारोह बीच भंगहा नगरपालिकाका मेयर संजिव साहले उदघाटन गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ माघ।प्रदेश २ का सर्लाही जिल्लाको चन्द्रनगर गाँउपालिका वडा नम्बर ४ गरहाटोलमा भोर विधा सेतु सुरु भएको छ ।गरिबीका कारण शिक्षाबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विषेश ट्यूशन सेन्टरको रुपमा भोर विधा सेतुको सुरुवात गरिएको हो । हरिपुरका समाजसेवी तथा शिक्षा प्रेमी अरविन्द चौधरीको सहयोगबाट भोर विधा सेतुको पहिलो […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ माघ।प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाे विशेष सल्लाहकारमा ध्रुब नारायण यादवलाई नियुक्त गरिएको छ। बुधबार मन्त्रीस्तरीय निर्णय बमोजिम यादवलाई विशेष सल्लाहकारमा नियुक्त गरिएको हो । नियुक्त हुने यादव राष्ट्रिय सहकारी बैकका संचालक तथा जिल्ला बचत तथा सहकारी संघ धनुषाका अध्यक्ष समेत हुन् ।

न्यूजमधेश डेस्क जनकपुरधाम,१५माघ।धनुषाको हाँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले नगरक्षेत्र भित्र व्लांकेट वितरण गरेका छन् । बढ्दो चिसोलाई मध्यनजर गर्दै नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णय अनुसार व्लांकेट वितरण गरिन थालिएको छ । वुधवार नगरपालिकाको वडा १ मा एक सय घरपरिवारलाई कम्वल वितरण गरिएको छ । नगरक्षेत्र भित्र वाड्नकोलागि ११ सय कम्वल अहिले ल्याइएको छ, लगत उठाने […]