न्यूजमधेश सम्बादाता काठमाडौँ, ३० भदौ । सरकारले राजश्व परिचालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक सुझाव दिन तथा सिफारिस गर्न नेपाल हालै गठन गरेको राजश्व परामर्श समितिले कार्यारम्भ गरेको छ । त्रिपुरेश्वरस्थित भन्सार विभागको परिसरमा कार्यालय स्थापना गरेर काम थालेको समितिको पहिलो बैठकले समितिको नियमावलीको मस्यौदा तयारी, वाार्षिक बजेट तथा कार्ययोजना तथा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि […]
न्यूजमधेश सम्बादाता बाँके ,३० भदौ । बाँकेको खडैचाबाट हिजो मध्यराति भारत जान खोज्न ५४ जनालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने पाँच महिलासहित ५४ जनालाई जिल्लाको डुडुवा गाउँपालिकाको खडैचाबाट उद्धार गरेको हो । भारतको हिमाञ्चल प्रदेशमा रोजगारी गर्न जान लागेको बताउने उनीहरु ठेकेदारलाई भारत […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भदौ। जनकपुरधाम उप–महानगरपालिकामा शुक्रवार सर्वपक्षिय बैठक सम्पन्न भएको छ । छाडा गाईबस्तु नियन्त्रण तथा सडकमा निर्माण सामग्रीलाई नियन्त्रण सम्वन्धमा शुक्रवार बैठक बोलाइएको थियो । जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लाल किशोर साहको अध्यक्षतामा सम्पन्न बैठकवाट विभिन्न संघ संस्थाहरुलाई बोलाई परामर्श गर्ने तथा यस विषयमा छिटो भन्दा छिटो कदम उठाउनुपर्ने माग रिएको थियो । बैठकमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भदौ । संयुक्त संघर्ष समिति सघाराले धनुषाको कमला नगरपालिका वडा नम्बर ४ को हिसाबकिताब सर्वाजनिक गर्न माग गरेको छ । विकास निर्माण कार्यमा अनियमितता गरेको भन्दै संघर्ष समितिले हरहिसाब पारदर्शी गर्न माग गर्दै वडा कार्यालयलाई ध्यानाकर्षण गराएको छ। शुक्रबार समितिका संयोजक राम पदार्थ सल्हैताको नेतृत्वमा वडा कार्यालयमा सुचनाको हक प्रयोग गरेर निवेदन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ भदौ ।बलात्कार जस्तो अपराधका घटनामा पनि आरोपितलाई बचाउन राजनीनिक चेलखेल हुनु नै आफैमा घिनौना हरकत हुन । यसले पनि स्पष्ट हुन्छ हाम्रो समाजको दिशा निर्देश कता निर जादैछ । त्यसमा पनि पुन एक दलित बालिकालाई बलात्कार भएको घटना हुन । गत भाद्र १५ गते धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा एक १४ […]
न्यूजमधेश डेस्क सप्तरी ,२५ भदौ । बन्दाबन्दी र निषेधाज्ञाले समस्यामा परेका सीमान्तकृत परिवारका ६ बुहारीले आयआर्जनका लागि सिलाइकटाइ यन्त्र प्राप्त गरेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका बेला व्यवसाय शुरुात गर्न माग गरिएबमोजिम सो यन्त्र दिइएको राजविराज नगरपालिका– ७ की आशादेवी रामले बताउनुभयो । सहज परियोजनाको परिवार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ भदौ । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ जिंगडियाका १७ वर्षीय युवक विजयरामको हिरासतमा मृत्यु भएको घटनामा तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । एसपी खड्कासहित तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक इन्सपेक्टर नविनकुमार […]
न्यूजमधेश सम्बादाता रौतहट ,२५ भदौ । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ […]